समाचार

ट्रम्पको आपराधिक मामिलामा काम गर्ने अभियोजकहरू बर्खास्त

वासिङ्टन,माघ १५ । अमेरिकी न्याय विभाग (डिओजे) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आपराधिक अनुसन्धानमा काम गर्ने केही अभियोजकहरूलाई बर्खास्त गरेको सिएनएनले यस मामिलासँग परिचित स्रोतहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ

दिगो ऊर्जा विकासमा सरकार प्रतिबद्ध छः उर्जामन्त्री खड्का

काठमाडौ,माघ १५ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकासलाई दिगो, समावेशी र न्यून कार्बन अर्थतन्त्रको आधार बनाउन सरकार योजनाबद्ध ढङ्गले अघि बढिरहेको बताएका छन्  । वैकल्पिक ऊर्जा प्रवद्र्धन

अध्यादेश कार्यान्वयन फास्टट्रयाकबाट गर्ने सरकारको निर्णय

काठमाडौ,माघ १५ । आज बसेको मन्त्रीपरिषद्को बैठकले सरकारले जारी गरेको अध्यादेश  फास्टट्रयाक प्रक्रियाबाट पारित गर्ने निर्णय गरेको छ । सरकारले सिफारिस गरेर राष्ट्रपतिले हालै जारी गरेको अध्यादेश  कार्यान्वयनका लागि नियमावली

तोलामा ९ सयले घट्यो सुनको मूल्य

काठमाडौं, माघ १५ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५९ हजार २००

मौसम: कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली

काठमाडौ,माघ १५ । हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी

जिल्ला अस्पताल बाजुरामा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया      

बाजुरा,माघ १५ । जिल्ला अस्पताल बाजुरामा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ। अस्पतालमा लामो समय देखि उपचाररत बडीमालिका नगरपालिका–८ मार्तडीका १५ वर्षीय सुमन थापाको पहिलो पटक शल्यक्रिया गरिएको हो।

यात्रीबाहक बसमा एक पुरुषको शव भेटियो

ढल्केबर, माघ १५ । काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको यात्रीबाहक बसमा एक जना पुरुषको शव फेला परेको छ । मङ्गलबार बिहान मधेश प्र ०४ ००१ ख ०१५७ नम्बरको बसमा एक भारतीय नागरिकको

पाथीभरा केवलकार विवाद: अनिश्चितकालिन यातायात बन्द

ताप्लेजुङ,माघ १५ । ताप्लेजुङमा अवस्थित पाथीभरा(मुक्कुम्लुङ)क्षेत्रमा केबलकार निर्माणको विरोध गर्दै आएका पहिचान पक्षधर तथा नो केबलकार पक्षधरले गरेको अनिश्चितकालिन यातायात बन्दका कारण यातायात ठप्प बनेको छ ।  बन्दका कारण मङ्गलवार

आँधीखोला पुल : सातवर्षमा तेस्रोपटक म्याद थप गर्दा पनि सम्पन्न भएन

वालिङ (स्याङ्जा),माघ १५ । भीरकोट नगरपालिका–४ र ५ लाई जोड्ने आँधीखोलामा निर्माणाधीन पुल झण्डै सात वर्ष हुनै लाग्दा निर्माण सम्पन्न हुनसकेको छैन । भीरकोट–४ को छाङछाङ्दी र ५ को छत्तिवनलाई