
काठमाडौं,जेठ २६ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली स्कटल्यान्डसँग पराजित भएको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग

काठमाडौँ, जेठ २६ । नेपालमा पुरुषबाट महिला बन्न या महिलाबाट पुरुष बन्न सहज छ ? विदेशमा कतिपय ‘सेलिब्रेटी’ ले पनि लिङ्ग परिवर्तन गरी चर्चामा आएका घटना बेलाबखत देखिने गरेका छन् । अब

बाँके,जेठ २६ । नेपालगन्जस्थित जमुनाहा नाकामा एन्टिजेन किटको अभावले कोरोना परीक्षण ठप्प भएको छ। दैनिक तीन÷चार हजार नेपालीहरू कामको सिलसिलामा भारत जान्छन् भने यति नै सङ्ख्यामा भारतबाट स्वदेश फर्कन्छन्। इलाका प्रहरी

झापा,जेठ २६ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको चौथो अङ्गको रूपमा रहेको आमसञ्चार क्षेत्रमा महिलाको पहुँच र भूमिका अझै न्यून रहेको बताएकी छिन । नारी सञ्चार गृह झापाद्वारा आइतबार बिर्तामोडमा आयोजित

मकवानपुर,जेठ २६ । बागमती प्रदेशको राजधानी हेटौँडामा नेपालकै पहिलो सुपरफास्ट विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । नेपाली बजारमा बिद्युत् उपकरण ट्रान्सर्फमर उत्पादन गर्ने कम्पनी ‘निक’ ले चिनिया कम्पनी

सुनसरी,जेठ २६ । सरकारी छाप र दस्तखत किर्ते मुद्दामा १६ वर्षदेखि फरार रहेका रोशन राईलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा उनलाई

मुस्ताङ,जेठ २६ । भारत सरकारको आर्थिक अनुदान सहयोगमा मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ छोसेरस्थित दिव्यदीप माध्यमिक विद्यालयमा छात्रावास तथा चमेनागृह भवन निर्माण गरिने भएको छ । त्यसै प्रयोजनार्थ लोमान्थाङ गाउँपालिका अध्यक्ष टसिन्हर्वु

जर्मनी,जेठ २६ । युरोपेली फुटबलको प्रतिष्ठित प्रतियोगिता UEFA Nations League को उपाधि पोर्चुगलले दोस्रो पटक जितेको छ। जर्मनीको म्युनिखमा सम्पन्न रोमाञ्चक फाइनलमा पोर्चुगलले स्पेनलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै

नुवाकोट,जेठ २५ । दुप्चेश्वर गाउँपालिका–४ अन्तर्गत पाखागाउँ, गोल्फु, भञ्ज्याङ, माप्ले, तोङ्चे, ढोडनी, होइमाङ र पुरगाउँका कृषकहरूले तरकारी खेतीमा उपयोगी सामग्री प्राप्त गरेका छन्। ग्रामीण विकास केन्द्र नेपाल (RUDEC नेपाल) को