समाचार

पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौ,पुस १४ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले काठमाडौँको कोटेश्वरबाट नौ एमएमको पेस्तोलसहित आज एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३२ स्थित नरेफाट बस्ने ३३ वर्षीय सनराइज

दक्षिण कोरिया विमान दुर्घटनाः मृतकको सङ्ख्या १२० पुग्यो

काठमाडौ,पुस १४ । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२० पुगेको छ । १८१ जना सवार विमान धावनमार्गमा ल्याण्ड गर्नेबेला चिप्लिएर दुर्घटना भएको थियो । 

घट्यो सुनचाँदीको मूल्य

काठमाडौ,पुस १४ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलामा पाँच सय रुपियाँले घटेर एक लाख ५० हजार दुई सय रुयियाँमा कारोबार

नेपाली कांग्रेस विधि र नीतिमा अडिग छ: प्रवक्ता डा.महत

नुवाकोट,पुस १४ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विधि र नीतिमा नेपाली कांग्रेस अडिग रहेको बताएका छन् । नुवाकोटको पञ्चकन्या–४ घ्याङस्वारामा नेपाल तरुण दल, नुवाकोट क्षेत्र नं १ को

क्यान्सर अस्पतालका कर्मचारी स्वतः स्थायी

भक्तपुर,पुस १४ । भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत १७० कर्मचारी स्वतः स्थायी भएका छन् । उक्त अस्पताललाई नेपाल सरकारले लिनुअघि नेपाल अर्बुद रोग निवारण संस्थाले सञ्चालन गर्दा स्थायी भई काम गरिरहेका

घ्याङस्वाँराको वनभोजमा काङ्ग्रेस नेता महतले गरे २०८४ मा नुवाकोटबाट चुनाव लड्ने घोषणा

नुवाकोट,पुस १४ । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री प्रकाशशरण महतले आगामी २०८४ सालको चुनाव नुवाकोटबाट लड्ने घोषणा गरेका छन् ।  माओवादी केन्द्र नेतृत्वको स्थानीय सरकारले बनाएको जिल्लाकै प्रसिद्ध पर्यटकीयस्थल पञ्चकन्या-४

मौसम: आजदेखि सुधार हुने

काठमाडौ,पुस १४ । शुक्रवार रातिदेखि बदली भएको मौसम आजदेखि सुधार हुँदै जानेछ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आजशनिबार  राति सम्म बदली कायम रहेको मौसम आज आइतवार

सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण

काठमाडौँ,पुस १४ । हुम्लाको सर्केघाट गाउँपालिकामा निर्माण हुन लागेको ४००/१३२ केभी सवस्टेशन निर्माणका लागि ११० रोपनी जग्गा अधिग्रहण गरिने भएको छ ।  राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले हुम्ला र मुगु जिल्लामा

बागमती प्रदेश सरकारको करिब १२ प्रतिशत मात्र बजेट खर्च

काठमाडौ,पुस १४ ।  चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनाको अवधिमा बागमती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१÷८२ को साउनदेखि मङ्सिरसम्ममा कूल बजेटको