
बागलुङ,कात्तिक २६ । आज बिहान बागलुङको जैमिनी नगरपालिका –७ हर्देवामा भएको जिप दुर्घटनामा परेर मृत्यु हुनेहरु एउटै गाउँका छन् । दुर्घटनाका मृतक ५ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी

काठमाडौ,कात्तिक २६ । स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन तोलामा एक लाख ६६ हजारमा कारोबार भएकामा आजका

ताप्लेजुङ, कात्तिक २६ । ताप्लेजुङस्थित कञ्चनजङ्घाको भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । यो विश्वकै तेस्रो अग्लो हिमाल हो । पर्यटन व्यवसायीका अनुसार गत वर्षको तुलनामा यस पटक आन्तरिक तथा बाह्य

कपिलवस्तु, कात्तिक २६ । कपिलवस्तु अस्पताल तौलिहवाबाट ८७ लाख रुपियाँभन्दा बढीको औषधी रहस्यमय तरिकाले हराएको छ । पछिल्लो आर्थिक वर्षमा अस्पतालको फार्मेसीबाट औषधी हराएको छानबिन समितिले ठहर गरेको छ । आव २०८०/८१ मा

सुर्खेत, कात्तिक २६ । बर्सेनि प्राविधिक कर्मचारीको अभाव झेलिरहेको कर्णाली प्रदेशले आफ्नै लगानीमा विद्यार्थीलाई प्राविधिक पढाउँदै छ । चिकित्सा, इन्जिनियरिङ, प्रविधि, भेटेरिनरी, कृषि, फार्मेसी र वन विषयमा गरी ६९ जनालाई कर्णाली प्रदेश

नवलपुर, कात्तिक २६ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर (नवलपुर क्षेत्र) बाट चार वटा गैँडा स्थानान्तरण गरी पूर्वी सेक्टर लगिने भएको छ । पश्चिम सेक्टरमा रहेकामध्ये १० वटा गैँडा पूर्वी सेक्टरमा लैजाने

काठमाडौं,कात्तिक २६ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति

काठमाडौं,कात्तिक २६ । रुस-युक्रेनले एकअर्को देशमा ड्रोन हमला गरेका छन् । यो हमला रुस-युक्रेन युद्ध शुरु भएयताको सबैभन्दा ठूलो हो । युक्रेनको वायुसेनाका अनुसार रुसले देसका सबै क्षेत्रमा १४५ ड्रोन हमला

काठमाडौ,कात्तिक २६ । ‘मानव तस्करी’को आशंकामा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री तथा सांसद लिलाबल्लभ अधिकारीलाई काठमाडौं जिल्ला अदालतले आइतवार दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीले