
महोत्तरी,माघ ८ । यहाँको सोनमा गाउँपालिका–२ का २९ वर्षीय नरेन्द्र यादवको गम्छाले घाँटी थिचेर हत्या गरिएको अवस्थामा आज शव भेटिएको छ । तत्कालीन सोनमा गाविसका पूर्वअध्यक्ष गोखुलप्रसाद यादवका छोरा नरेन्द्रको

काठमाडौ,माघ ८ । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले कोशी प्रदेशलाई नाै विकेटले

चितवन,माघ ८ । चितवन राष्ट्रिय निकुञ्जले साँझको समयमा कसरा हुँदै जाने बाटो प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । विगत केही दिनदेखि यस क्षेत्रमा जङ्गली हात्ती ध्रुवे देखिएकाले साँझ

उदयपुर,माघ ८ । गृहमन्त्री रमेश लेखकले विपद व्यवस्थापन क्षेत्रमा सरकारले काम गर्ने बताएका छन् । मङ्गलवार उदयपुर जिल्लाको बेलका नगरपालिका स्थित सप्तकोशी नदी कटानको स्थलगत अवलोकन गर्दै गृहमन्त्री लेखकले पछिल्लो

काठमाडौ,माघ ८ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज बजार खुल्दा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार एक सयले

काठमाडौं,माघ ८ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं

काठमाडौ,माघ ८ । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो ४ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने भएको छ। बैठकमा एमालेमा फर्किन लागेका राष्ट्रियसभा सदस्य वामदेव गौतमको विषयमा छलफल हुने जनाइएको छ।

भेरीगङ्गा (सुर्खेत),माघ ८ । ठेकदार कम्पनीको लापर्बाहीका कारण कर्णाली प्रदेश सरकारका दर्जनौँ बहुवर्षीय आयोजना अलपत्र परेका छन् । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका ३३ ठूला आयोजनाको काम
काठमाडौं,माघ ८ । चिनियाँ स्वामित्वको छोटो भिडियो शेयरिङ एप टिकटकले अमेरिका भित्र पुनः सेवा सञ्चालन गरेको छ । यसअघि राष्ट्रिय सुरक्षाको कारण देखाउँदै कानुनी प्रतिबन्ध लागेपछि शनिबार साँझ टिकटकको सेवा