
वासिङ्टन,भदौ ६ । मध्यस्तकर्ताहरूको आग्रहमा आयोजित गाजा युद्धविराम वार्ता अवरूद्ध भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई हमाससँग गाजा युद्धविराम सम्झौताका लागि दबाब दिएका छन् । वार्ताका लागि

काठमाडौं,भदौ ६ । सुनको भाउ ह्वात्तै घटेको छ । बुधवार कीर्तिमानी रेकर्ड कायम गरेको छापावाला सुनको मूल्य बिहीबार भने घटेको छ । आज एकैदिन तोलामा १ हजार १०० रुपैयाँ घटेको

काठमाडौ,भदौ ६उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सर्वसाधारणका लागि धरहरा छिट्टै खुला गर्न आवश्यक तयारी भइरहेको बताएका छन् । सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा बुधबार सञ्चारकर्मीसँगको भेटमा उपप्रधानमन्त्री सिंहले धरहरा निर्माण

काठमाडौ,भदौ ६ । सुर्खेतको सडक दुर्घटनामा हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको भदौ ४ गते निधन भएको छ । संविधान सभा सदस्य रीता शाहीका अनुसार सोही दुर्घटनामा हुम्लाकै ताँजाकोट गाउँपालिकाका

नुवाकोट,भदौ ६ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचउरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको उद्धारमा खटिने प्रहरीलाई पुरस्कृत गरिएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोइरालाको अनुसार गत साउन २३

सिड्नी (अस्ट्रेलिया),भदौ ६। अस्ट्रेलियाले २० अर्ब अस्ट्रेलियन डलर (१३.५ अर्ब अमेरिकी डलर)को सौर्य परियोजनाका लागि अनुमति दिएको छ । उक्त परियोजनाले देशको उत्तरमा रहेको विशाल सौर्य फार्मबाट ४ हजार ३००

काठमाडौं,भदौ ६ । स्मार्ट एप्लाएन्सेस प्रालि र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच स्वच्छ खानेपानीका लागि सहकार्य गर्ने सहमति भएको छ । दुवैले हस्पिटलमा रहेको बिरामी प्रतीक्षास्थल तथा विश्रामस्थलमा स्वच्छ खानेपानी

काठमाडौं,भदौ ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरआवासीय नेपालीहरूमाथि अनुसन्धान गर्न खोजेको छ । हाल राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको भ्रष्टाचार निवारण ऐनमाथि संशोधन गर्न बनेको विधेयकमा अख्तियारले

काठमाडौं,भदौ ६ । क्युआरबाट हुने भुक्तानी बर्सेनि दोब्बरले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७८/०७९ मा १४ अर्ब ५२ करोड ६० लाख