
काठमाडौं,भदौ ७ । सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटेको छ । बिहीवार बसेको मन्त्रिपरिषद बैठकले पूववर्ती सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले

तास्मानिया,भदौ ६ । अस्ट्रेलियाको तास्मानियास्थित होवार्ट सहरमा आयोजित बहुसंस्कृतिक फुटबल प्रतियोगितामा नेपाली टोली विजयी भएको छ । उक्त प्रतियोगितामा भुटान, नाइजेरिया, नेपाल र भियतनामलाई प्रतिनिधित्व गर्दै ६ टिम सहभागी थिए। जसमा

काठमाडौं,भदौ ६। सरकारले टिकटक खुलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० को कात्तिक २७

काठमाडौ,भदौ ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रङ्क लाइनकाे बक्यौता रकम नछाडेर उठाउने स्पष्ट गरेका छन । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदको प्रश्नको जवाफ

नुवाकोट,भदौ ६ । भूकम्पले क्षतिग्रस्त नुवाकोटको साततले दरबारसहित आसपासका धार्मिक एवम् पुरातात्विक सम्पदाको पुनर्निर्माण गर्न धेरैपटकको अनुनयविनयपछि सात वर्षमा चिनियाँ पक्ष कार्यक्षेत्रमा आइपुगेको छ । सङ्घीय सरकारसँग भएको सम्झौताअनुसार पुनर्निर्माणको जिम्मेवारी

काठमाडौं,भदौ ६ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी ल्याउनका लागि सरकारले वातावरण निर्माण गर्ने बताएका छन् । बुधवार इप्पान र उपायको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित

धनगढी,भदौ ६ । कैलालीमा बाढी डुबानका कारण डेढ हजार परिवार प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार कैलारी गाउँपालिका, भजनी नगरपालिका, गौरीगङ्गा नगरपालिका र घोडाघोडी नगरपालिकाको विभिन्न स्थानमा डुबान

काठमाडौं,भदौ ६ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने भएको छ । आज बस्ने मन्त्रिपरिषद बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्धता हटाउने बारे प्रस्ताव पेश गर्ने

वासिङ्टन,भदौ ६ । मध्यस्तकर्ताहरूको आग्रहमा आयोजित गाजा युद्धविराम वार्ता अवरूद्ध भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई हमाससँग गाजा युद्धविराम सम्झौताका लागि दबाब दिएका छन् । वार्ताका लागि