समाज

नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाई गरी मनाइयो माघे सङ्क्रान्ति

नुवाकोट,माघ २ । माघे सङ्क्रान्ति पर्वको अवसरमा मंगलबार नुवाकोटको तारुका, बेत्रावतीलगायतका स्थानमा गोरु जुधाई प्रदर्शनी आयोजना गरिएको छ । माघे सङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाई प्रदर्शनीको

केही दुग्ध पदार्थको आयात प्रतिबन्ध हटाउने संकेत

काठमाडौं,माघ २ । विभिन्न नौ प्रकारका दुग्धजन्य पदार्थ आयातमा ११ महीनाअघि प्रतिबन्ध लगाएको सरकार भारतको चर्को लबिइङपछि कम्तीमा दुईथरी दुग्ध पदार्थमा त्यस्तो प्रतिबन्ध हटाउन सकारात्मक देखिएको छ ।  शुक्रवार र

संसदमा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’संशोधन

काठमाडौं,माघ २ । सरकारले दोस्रोपटक अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन गरेको छ । संसद्मा विचाराधीन रहेको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’लाई सरकारले अध्यादेश जारी गरेको हो । 

राष्ट्रिय वाणिज्य बैंकको १९ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं,माघ २ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष (आव) २०८०÷०८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरेको छ

ट्रम्पको कार्यकालमा बदलिएला विश्वको भूगोल ?

काठमाडौं,माघ २ । विश्व राजनीतिमा बारम्बार चर्चा र विवादमा आइरहने राजनीतिज्ञ हुन्– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । उनी बेलाबेला आफ्ना सनसनीपूर्ण अभिव्यक्तिका कारण चर्चा र विवादमा आइरहन्छन् । पछिल्लो समय

दुई ठूला दल सरकारमा छन्, विकासको गति चाहीँ ‘गति न मति’ को छः झलनाथ खनाल

काठमाडौ,माघ १ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले दुई तिहाइ बहुमतको सरकार भएपनि विकास निर्माणको काम ‘गति न मति’ अवस्थामा रहेको टिप्पणी गरेका छन् । काठमाडौंमा आज

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन,माघ १ । चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका –३ का ५६ वर्षीय छविलाल वोट रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख

‘निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुनेथियो’

वासिङ्टन, माघ १ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प चार वर्षपछि पुनः निर्वाचित नभएको भए सन् २०२० को चुनावको नतिजा उल्ट्याउने कथित प्रयासका लागि दोषी ठहरिनुहुने भन्ने तत्कालीन विशेष सल्लाहकार ज्याक

ललितपुरका ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने महानगरको योजना

ललितपुर,माघ १ । ललितपुरका प्राचीन धरोहर लिच्छवीकालीन ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने योजना शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै ललितपुर महानगरपालिकाले लगनखेलबाट टीकाभैरवसम्म राजकुलो पुनःनिर्माण सुरु गरेको छ । राजकुलो