समाज

आज यी प्रदेशमा भारी वर्षा हुने

काठमाडौ,असार २२ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको

बाढीले अरुण तेस्रोको डाइभर्सन थुनियो

संखुवासभा,असार २२ । लगातार पानी परेपछि अरुण नदिमा आएको बाढीले अरुण तेस्रो जलविद्युत आयोजनाको डाइभर्सन टनेल थुनिएको छ । मकालु गाउँपालिका ५ फ्याक्सिन्दामा निर्माणाधीन बाँध निर्माण क्षेत्रको टनेल थुनिदा अस्थायी

भोटेकोसी हाइड्रोमा पुरिएको दुई जनाको शव फेला

सिन्धुपाल्चोक,असार २२ । भोटेकोसी गाउँपालिका हिन्दी स्थित निर्माणाधीन इलेक्ट्रो पावर कम्पनी लिमिटेडको भोटेकोसी जलविद्युत आयोजना–१ (४० मेगावाट)को डिसेन्डर कभर स्ल्याब एक्कासि भत्केर पुरिएका दुई जना मजदुरको १३ घण्टापछि शव फेला

भक्तपुरको हनुमन्ते खोलामा बढ्यो बाढी, उच्च सतर्कता अपनाउन आग्रह

भक्तपुर,असार २२ । विगत १४ घन्टादेखि परेको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ । भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी 

पुरूषको तुलनामा महिला उद्यमीहरूले धेरै समस्या झेल्नुपरेको छ : सरोकारवाला

काठमाडौं,असार २२। पुरूषको तुलनामा महिला उद्यमीहरूले धेरै समस्या झेल्नुपरेको सरोकारवालाहरूले बताएका छन् । न्यू बिजनेश एज प्रालिले आयोजना गरेको न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस् २०२४’ कार्यक्रममा बोल्दै उनीहरूले यस्तो

महिला उद्यमीलाई सहयोग गर्न नहिच्किचाउनुस्- गभर्नर अधिकारी

काठमाडौं,असार २२ । गभर्नर महाप्रसाद अधिकारीले महिला उद्यमीलाई सहयोग गर्न बैंकलाई अनुरोध गरेका छन् । न्यू बिजनेश एज प्रालिको आयोजनामा काठमाडौंमा भइरहेको न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्डस् २०२४ मा उनले

राष्ट्रियसभाबाट बजेट सर्वसम्मत पारित

काठमाडौं,असार २२ । राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । शुक्रबार राष्ट्रियसभामा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८१ पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित

सरकारलाई दिएको समर्थन जनता समाजवादी पार्टीद्वारा फिर्ता

काठमाडौ,असार २१ । अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टीको शुक्रबार बसेको बैठकको निर्णयअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन आजैका मितिबाट

मकवानपुरमा लडेर एक युवकको मृत्यु

मकवानपुर,असार २१ । मकवानपुरको मनहरी गाउँपालिका ६ सुनाचुरीमा एक युवको मृत्यु भएको छ । बारा जिल्ला कोल्वी नगरपालिका ८ मधुवन घर भई हाल चितवनको खैरेनी नगरपालिका ९ स्थित सिमलटाँडीमा मजदुरी