समाज

पूर्व सांसद यादव पक्राउ

काठमाडौं,असार १६ । विगत आठ वर्षदेखि कर्तव्य ज्यानमुुद्दामा अभियुक्त रही  फरार रहेका पूर्व सांसद कौशलकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।  मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या

२० वटा समस्याग्रस्त सहकारीको अत्यावश्क कागजात मगाउने निर्णय

काठमाडौं,असार १६ । २० वटा समस्याग्रस्त सहकारीको अत्यावश्क कागजात मगाउने निर्णय भएको छ । सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपालमा आउने भयो २२ सिट क्षमताको विद्युतीय लक्जरी बस ?

काठमाडौं,असार १६। नेपालमै पहिलो पटक २२ सिट क्षमताको विद्युतीय बस आउने भएको हो । शशिला मोटर्सले भान्चे ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुबाहक बस नेपाल भित्र्याउने भएको हो ।

सडक बत्ती बालेबापत स्थानीय तहले तिरेनन्  ६ अर्ब रकम

काठमाडौं,असार १६ । स्थानीय तहहरुको सडक बत्तिको बक्यौता ६ अर्ब नाघेको छ । स्थानीय तहले विगत पाँच वर्षदेखि सडक बत्तीको पैसा बुझाएका छैनन् । सडक बत्ती प्रयोग गरेबापतको बक्यौता विद्युत

कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौं,असार १६ । साताको पहिलो कारोबार दिन सुनको भाउ सामान्य वृद्धि भएको छ । आइतबार छापावाला सुनको भाउ तोलामा २०० रुपैयाँ बढेको छ । अघिल्लो दिन अर्थात् गत शुक्रबार १

नुवाकोट लिखुका विद्यालयमध्ये ज्योति कुञ्जको एसइई नतिजा सर्वोत्कृष्ट

नुवाकोट,असार १६ । जिल्लाको लिखु गाउँपालिकाका सामुदायिक तथा निजि विद्यालयमध्ये ज्योति कुञ्ज अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयले यस वर्षको एसइई नतिजा सर्वोत्कृष्टसहित सतप्रतिशत विद्यार्थी उत्तीर्ण गरेको छ। बिक्रम संवत २०६५ सालमा

अबको कानुन उपभोक्तामैत्री बन्न आवश्यकः मन्त्री गिरी

पर्वत,असार १६ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले खानेपानीसम्बन्धी उपभोक्तामैत्री कानुन आवश्यकता रहेको बताएका छन्।  गृहजिल्ला पर्वतमा शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १८औँ साधारणसभालाई शनिबार सम्बोधन गर्दै

राप्रपा नुवाकोटले गर्‍यो किसानलाई सम्मान

नुवाकोट,असार १६ । धान दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटले कृषकलाइ सम्मान गरेको छ । कृषि प्रणाली लाई आधुनिकिकरण गरि नेपाल लाई आत्मनिर्भर बनाउने उदेश्यका साथ आफ्नै प्रयासमा विभिन्न कृषि

कमेडी च्याम्पियनका विजेता सुनिल खड्का

काठमाडौं,साउन १५ । कमेडी च्याम्पियनका विजेता सुनिल खड्का भएका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उनी कमेडी च्याम्पियन बनेका हुन् । उनले नगद