
काठमाडौं,जेठ ८ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सरकारले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति सामान्य देखिएको छ ।

रौतहट,जेठ ८ । रौतहटको गौर नगरपालिका वडा नं. १ भन्सार नजिकबाट प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । सङ्गठित अपराध, शरीर बन्धक तथा कर्तव्य ज्यान

काठमाडौं,जेठ् ८ । सुनको भाउ ऐतिहासिक उचाईबाट तल झरेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको हो । सोमबार तोलामा १ लाख ४१ हजार ८००

काठमाडौ,जेठ ८ । नेपाल कम्युनिस्ट पाटि (एमाले ) काठमाडौंको तारकेश्वर नगर कमिटिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबारदेखि शुरु भएको अधिवेशनबाट अध्यक्षमा बासु गौतम निर्वाचित भएका छन । तारकेश्वर

काठमाडौं,जेठ ८ । हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका पहाडी भागमा

चितवन,जेठ ८ । सुजुकी गाडीको नयाँ शोरुम भरतपुरमा सञ्चालनमा आएको छ । सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले चितवनको लागि साध्वी इन्टरनेशनलमार्फत सुजुकीको आधिकारिक डिलर सञ्चालनमा ल्याएको हो । सिजी

काठमाडौं,जेठ ८ । चालू आर्थिक वर्षको १० महीनामा नेपालको कुल आयात २ दशमलव ३९ प्रतिशतले घटेको छ भने निर्यात त्योभन्दा बढी ३ दशमलव ६१ प्रतिशतले घटेको छ । भन्सार विभागले

तेहरान,जेठ ७ । इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार दिउँसो हेलिकप्टर दुर्घटनामा निधन भएपछि देशको सर्वोच्च नेता आयातोल्लाह सेयद अली खामेनीले इरानमा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् । उनले

बाँके,जेठ ७ । पार्टी नेतृत्वको रोजाइमा परेका नेतालाई पराजित गर्दै नेकपा एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित भएका छन् । गुरुङले डिल्ली बिसीलाई पराजित गर्दै अध्यक्ष बनेका हुन् । सोमबार