समाज

७ रुपैयाँले घट्यो पेट्रोलको भाउ, डिजेल ५ रुपैयाँले सस्तियो

काठमाडौं,जेठ २ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलको भाउ प्रतिलिटर ७ रुपैयाँ, डिजेल तथा मट्टीतेल प्रतिलिटर ५ रुपैयाँ घटाएको छ । निगम संचालक समितिले आजै

कश्मीरमा बन्धक बनाइएका ३६ नेपाली मजदुरको उद्धार, दुई जना पक्राउ

काठमाडौं,जेठ २ । भारतको कश्मीर पुर्‍याएर बन्धक बनाइएका ३६ जना नेपालीको उद्धार गरिएको छ। सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मीर पुगेका उनीहरूलाई उद्धार गरी नेपाल फर्काउने काम

नीति तथा कार्यक्रमले उत्साह जगाएको छः अर्थमन्त्री पुन

काठमाडौं,जेठ २ । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले उत्साहजनक वार्षिक नीति तथा कार्यक्रम ल्याएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार राजधानीमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा मन्त्री पुनले

निर्दोष ठहरिए सन्दीप लामिछाने

काठमाडौं,जेठ २ । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ ।बुधबार जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ (परिवर्तित

फेरि महँगियो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ?

काठमाडौं,जेठ २ । सुनको भाउ एकैदिन प्रतितोला हजार रुपैयाँले बढेको छ । बुधवार छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढेर १ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको छ ।

लोक स्टार बनिन् हरिकला

पाल्पा,जेठ २ । माथागढी गाउँपालिकास्तरीय ‘लोक स्टार प्रतियोगिता’ मा हरिकला ठाडा प्रथम भएकी छिन् । सो प्रतियोगितामा गनिसरा बाह्रघरे द्वितीय र मीना विश्वकर्मा तृतीय भएकी छिन्  । स्थानीय प्रतिभा पहिचान

छात्रवृत्तिमा गोलमाल

काठमाडौं,जेठ २ । छात्रवृत्ति कोटामा एमबिबिएस र बिडिएस अध्ययनका लागि नेपाल सरकारले सिफारिस गरेको र बङ्गलादेश सरकारले सार्वजनिक गरेको विद्यार्थीको नाम र सङ्ख्यामा गोलमाल भएको छ ।  एकै प्रकारको कोटामा

कर्मचारीका सेवासुविधा समयानुकूल र आकर्षक बनाइने

काठमाडौं,जेठ २ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा सबै राष्ट्रसेवक कर्मचारीको सेवासुविधा समयानुकूल र आकर्षक बनाउने भएको छ । कर्मचारीको सेवासुविधा पूर्वानुमानयोग्य र समन्यायिक बनाई राष्ट्रसेवकलाई व्यावसायिक, उत्प्रेरित र उच्च

सर्लाहीमा भएको दुर्घटनामा एकको मृत्यु, छ घाइते

सर्लाही,जेठ २ । सर्लाहीमा मङ्गलबार राति तीन फरक स्थानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।  बयलवास–बबरगन्ज सडकखण्ड अन्तर्गत चन्द्रनगर गाउँपालिका–२, पर्ती