समाज

मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

अछाम,बैशाख १२ । मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु भएको  छ भने श्रीमती गम्भीर घाइते भएका छन् । कैलालीबाट अछाम आउने क्रममा डोटीको बुडरमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएकामध्ये श्रीमान मङ्गलसेन

उपनिर्वाचन : बुधबार रातिदेखि मत माग्न नपाइने

इलाम,बैशाख १२ । निर्वाचन आयोगले वैशाख १५ गते शनिबार सम्पन्न हुन गइरहेको उपनिर्वाचनका लागि बुधबार राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार निषेध गरिएको जनाएको छ। आयोगका उपसचिव एवम्

प्रधानमन्त्री प्रचण्ड र अमिर शेखबिचको भेटवार्ता सम्पन्न

काठमाण्डौ,बैशाख १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच भेटवार्ता भएको छ । होटल सोल्टीमा भएको भेटवार्ता भर्खर सम्पन्न भएको

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

वासिङ्टन,बैशाख १२ । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने कानुनलाई अमेरिकी सिनेटले मङ्गलबार अनुमोदन गरेको छ । यो

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं,बैशाख १२ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको आगामी दशौँ महाधिवेशन सफल पार्न एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन् । नेता खनालले विज्ञप्ति जारी

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौं,बैशाख १२ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ । सन् १९९५ अर्थात २९ वर्षअघि स्थापनाको वल्डलिंकले हालै ग्राहक

फेरि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,बैशाख १२ । सुनको भाउ फेरि बढेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको हो । अघिल्लो दिन १ लाख ३५ हजार ५०० रुपैयाँमा खरिदबिक्री

झापामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

झापा,बैशाख १२ । बुधवार  बिहान झापाको शिवसताक्षीमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । बिहान ५ः३० बजेको समयमा शिवसताक्षी ८ स्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट खुरुङ्गातर्फ आउँदै गरेको

लगानीसम्बन्धी कानून संशोधन सकरात्मक’- नेपाल उद्योग वाणिज्य संघ

काठमाडौं,बैशाख १२ । तेस्रो लगानी सम्मेलनअघि नै सरकारले अध्यादेशबाट भए पनि यस सम्बन्धी कानूनमा गरेको सुधार स्वागतयोग्य भएको नेपाल उद्योग वाणिज्य संघले धारणा सार्वजनिक गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद्को