
राँझा,बैशाख २ । बाँकेका नदीनाला क्षेत्रमा रहेका १६ ओटा नेपाल(भारत सीमा स्तम्भ हराएका छन् । बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा नाकाअन्तर्गत पाँच मुख्य र ११ सहायक गरी १६ सीमा

तेह्रथुम,बैशाख २ । हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई महीनामै तीन गुणा बढी मूल्य पाएका छन् । म्याङलुङ–९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा हिउँदमा सुन्तला भण्डारण गर्दा प्रतिकिलो रु

काठमाडौँ,बैशाख २ । २०८० को वर्षान्ततिर चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भयो । यसअघि सरकारले सार्वजनिक नगरेको प्रतिवेदन छ वर्षपछि शिक्षामन्त्री सुमना श्रेष्ठले सार्वजनिक गरिन् । चिकित्सा शिक्षाअन्तर्गत भर्ना,

त्रिवेणी (रुकुम पश्चिम),बैशाख २ । रुकुम पश्चिमको सदरमुकाम खलङ्गाबाट केही टाढाको दूरीमा छ मुसीकोट नगरपालिका–१० को झ्याङगाउँ । सडक सञ्जालबाट यो गाउँ अझै जोडिन सकेको छैन । यहाँका स्थानीय सडकको

काठमाडौ,बैशाख २ । एसिसी प्रमियर कपमा नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ। नेपालले सात विकेट गुमाएर २१० रन जोडेको हो । निर्धारित २० ओभरको अन्तिम ओभरमा दीपेन्द्र सिंह

काठमाडौं,बैशाख १ । नयाँ बर्षको अवसरमा मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ । नेपाल मुक्तक मञ्च,काठमाडौ शाखाको आयोजनामा नयाँ बर्षको अबसरमा पोखरेली रेस्टुरेन्ट,गंगबुमा मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको हो। नेपाल

नारायण नेपाल नेपाली समाजको आमूल रूपान्तरणको नेतृत्वदायी राजनीतिक शक्तिका रूपमा चिनिन्छ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) । माओवादीको नेतृत्वमा भएको जनयुद्ध, जनआन्दोलन र शान्ति प्रक्रियापछिको संविधान निर्माणको चरणमा जनताको मूलभूत

डोल्पा,बैशाख १ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु भएको छ । गत बिहीबार आगलागी घटनामा परेका तीनै बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी

काठमाडौं,बैशाख १ । काठमाडौँ विश्वको सबैभन्दा बढी वायु प्रदूषित सहरको रुपमा रहेको छ। देशभर बुधबार र बिहीबार परेको पानीले प्रदूषण घट्ने अपेक्षा गरिए पनि प्रदूषण घट्न सकेको छैन। देशभरको वायु