समाज

सरकारले निजी क्षेत्रलाई त्रसित नबनाई सहजीकरण गर्छः अर्थमन्त्री पुन

काठमाडौं,चैत २८ । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले निजी क्षेत्रलाई त्रसित नबनाई सहजीकरण गर्ने बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघको राजधानीमा जारी ५८औं वार्षिक साधारणसभा तथा उद्योग बाणिज्य दिवसका

सुनचाँदीको भाउ हालसम्मकै उच्च बिन्दुमा, दैनिक एकपछि अर्को रेकर्ड कायम

काठमाडौं,चैत २८। सुनको भाउ थप महँगिएको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य आज थप ५०० रुपैयाँ महँगिएको हो ।आज छापावाला सुनको मूल्य १ लाख ३६ हजार ८०० रुपैयाँ कायम

भोलि ईदको अवसरमा देशभर सार्वजनिक विदा

काठमाडौं,चैत २८। भोलि ईदको अवसरमा देशभर सार्वजनिक विदा हुने भएको छ । नेपाल सरकार गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) का दिन चैत्र २९ गते बिहीबार सार्वजनिक

निजी क्षेत्र समृद्धिका बाहक हुन् : कांग्रेस प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. महत

काठमाडौं,चैत २८ । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र रोजगारी सिर्जना, आम्दानी वृद्धि र समृद्धिको बाहक हो भन्ने कुरामा कांग्रेस कहिले पनि दुविधामा नरहेको स्पष्ट पारेका

लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,चैत २८। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार लगानीमैत्री वातावरण बनाउन प्रतिबद्ध रहेको बताएका छन् ।  सिंहदरबारमा मंगलबार आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लगानीमैत्री

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कँडेल नियुक्त

कर्णाली,चैत २८। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् ।   नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्रीका

‘दूरसञ्चार क्षेत्रमा व्यावसायिक चुनौती बढ्यो, सरकारले बेलैमा सोच्नुपर्छ’

काठमाडौं,चैत २८ । दूरसञ्चार क्षेत्रमा चुनौती बढ्दै गएको सरोकारवालाले बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले मंगलवार काठमाडौंमा आयोजना गरेको ‘नेपालको दूरसञ्चार क्षेत्रको अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताले

धुमधामका साथ मनाइयो असनमा चिलाख साटासाट गर्ने जात्रा !

काठमाडौं,चैत २८ । नेवार समुदायको चाड पाँहाचह्रेको तेस्रो दिन मंगलवार धुमधामसँग असन जात्रा मनाइएको छ ।जात्राका क्रममा रातो, नीलो र पहेंलो गरी तीन वटा रंगका टोपी र टिसर्ट लगाएका व्यक्तिहरू

देशभर ५ अर्बको दुग्धजन्य पदार्थ मौज्दात, खपत बढाउन सुरक्षा निकाय गुहारिँदै !

काठमाडौं,चैत २८ । देशभर करीब ५ अर्बको दुग्धजन्य पदार्थ मौज्दात रहेको नेपाल डेरी एसोसियशनले जनाएको छ ।  एसोसियशनले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा खपत नबढ्दा र आयात बढ्दा नौनी, पनिर,