
मुस्ताङ,चैत ४ । मुस्ताङमा लेक लागेर २ जना पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा एक भारतीय र एक नेपाली दर्शनार्थी पर्यटक रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। मोरङ जिल्ला

काठमाडौं,चैत ४ । काठमाडौंको टोखा नगरपालिका वडा नम्बर १ झोरस्थित बुद्ध पार्क नजिकैबाट राष्ट्रिय निकुञ्जमा आगलागि भएको छ। आइतबार ३ बजेदेखि लागेको आगो निभाउन प्रयास भैरहेको टोखा प्रहरी प्रभागले जनाएको

काठमाडौं,चैत ४ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ नयाँबस्तीमा भएको मोटरसाइकल दुर्घटनामा मा पञ्चकन्याका एक युवकले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटार चुहानडाडाका

मकवानपुर,चैत ४ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा लगाइएको सूर्यमुखी खेतीमा हावाले क्षति पुर्याएको छ। मकवानपुरगढी ३ नम्बर वडाको धमिले फाँटमा परीक्षणका लागि लगाइएको सूर्यमुखी हावाले सोत्तर बनाएको हो। ढकमक्क फुलेर मनमोहक

काठमाडौं,चैत ४ । पोखरामा गायक प्रकाश सपुतको गीतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छमछमी नाचेका छन् । पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा समारोहमा प्रधानमन्त्री प्रचण्ड नाचेका हुन् । समारोहमा प्रकाश सपुतले

मोरङ,चैत ४ । मोरङ पथरीशनिश्चरे–१० का ५४ वर्षीय प्रेमबहादुर चौहानको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठका अनुसार शनिबार साँझ

काठमाडौं,चैत ४ । सुनको मूल्यमा गिवरावट आएको छ । साताको पहिलो कारोबार दिन छापावाला सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको हो । अघिल्लो दिन अर्थात् शुक्रबार १ लाख २५ हजार

भोजपुर,चैत ४ । भोजपुरको हतुवागडी गाउँपालिकामा भएको आगलागीमा परी ३ जना बालबालिकाको मृत्यु भएको छ । हतुवागढी गाउँपालिका वडा नंम्वर ७, पात्ले पानीमा भएको आगलागीमा परि एकाघरकै तीन जना बालबालिकाको

फिक्कल (इलाम),चैत ४ । जिल्लमा अघिल्लो वर्षको तुलनामा यस वर्ष ३२ दशमलव पाँच प्रतिशतले किवी उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार चालु आर्थिक वर्ष