समाज

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल विजयी

काठमाडौं,माघ २५ । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गरेको हो । जितसँगै नेपालले तीन

सोनाम ल्होछारको अवसरमा नुवाकोट पञ्चकन्या गाउँपालिकामा २६ र २७ गते सार्वजनिक विदा

नुवाकोट,माघ २५ । जिल्लाको पञ्चकन्या गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा दुई दिन सार्वजनिक विदा दिएको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै गाउँपालिकाले तामाङ जातिको महान धार्मिक पर्वको अवसरमा माघ २६

ससुराली बस्दै आएका खड्का मृत फेला

ताप्लेजुङ,माघ २५ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा एक व्यक्ति मृत फेला परेका छन् । पाँचथर याङ्वरक गाउँपालिका–२ थर्पु घर भई हाल सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनस्थित ससुराली घर बस्दै आएको ३३ वर्षीय हरि

युरोप पठाइदिन्छु भन्दै ६३ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं,माघ २५ । वैदेशिक रोजगारीका लागि युरोप पठाइदिन्छु भन्दै ६३ लाख रुपियाँ ठगी गरेको अभियोगमा दुई जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर नख्खु बस्नेहरू सर्लाही हरिवन

अपहरण र धम्कीमा संलग्न नुवाकोट शिवपुरी र ककनीका दुई युवा पक्राउ

नुवाकोट,माघ २५ । अपहरण र धम्कीमा संलग्न नुवाकोट शिवपुरी र ककनीका दुई युवा पक्राउ परेका छन् । एक व्यक्तिलाई गाडीसहित अपहरण गरी बन्धक बनाउने घटनामा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक

नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश विश्व समुदायमा पुर्याउने लगानी सम्मेलनको प्रमुख ध्येयः अर्थमन्त्री

काठमाडौँ,माघ २५ । तेश्रो लगानी सम्मेलन निर्देशक समितिको तेश्रो बैठक अर्थमन्त्री तथा निर्देशक समितिका संयोजक डा. प्रकाशशरण महतको संयोजकत्वमा बिहीबार सम्पन्न भयो । बैठकमा लगानी सम्मेलनलाई दृष्टिगत गर्दै तयार भएको

सस्तियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,माघ २५ । बिहीबार सुनको भाउ सस्तिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ २०० रुपैयाँले घटेको हो । साताको पाँचौ कारोबार दिन सुनको भाउ १ लख १८ हजार

शान्ति सेनामा नेपाल पहिलो

काठमाडौं,माघ २५ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ सेना खटाउनेमा नेपाल पहिलो राष्ट्र बनेको छ । शान्ति सेनामा नेपालको सङ्ख्या बढेर छ हजार २४७ पुगेसँगै नेपाल पहिलो राष्ट्र

चीनमा शीर्ष वित्तीय नियामक प्रमुख बर्खास्त

बेइजिङ (चीन),माघ २५ । विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र चीनको बजार हालैका महिनामा वैश्विकस्तरमा सबैभन्दा खराब प्रदर्शनमा परेपछि चीनले आफ्नो शीर्ष वित्तीय नियामक प्रमुखलाई हटाएको सरकारी सञ्चारमाध्यमले बुधवार बताएको छ