समाज

अधिकांश वस्तु र सेवाको भाउ महँगियो, मूल्य बृद्धि फेरि सवा ५ प्रतिशत माथि

काठमाडौं,माघ २३ । गत भदौमा एक वर्षकै सबैभन्दा उच्च मूल्यबृद्धिको सामना गरेपछि विस्तारै ओरालो लागेको मुद्रास्फीति दर पुसबाट भने फेरि बढ्न थालेको देखिएको छ । यसले असोज यता बजारभाउ केही

बुढाथोकीको निधनमा कांग्रेसले तीनदिनसम्म झन्डा आधा झुकाउने

काठमाडौं,माघ २३ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ । आज आकस्मिक रुपमा बसेको सो बैठकले केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै

राहुलको एमबीबीएस भर्ना शुल्क सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले तिरिदिने

कैलाली,माघ २३ । एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा उत्तीर्ण भएका कैलालीका राहुल नेपालीको सम्पूर्ण शुल्क सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले तिरिदिने भएको छ । यस विषयमा चिकित्सा

घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,माघ २३ । मंगलबार सुनको भाउ सस्तिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले सस्तिएको हो । अघिल्लो दिन अर्थात् सोमबार १ लाख १८ हजार ९००

टोखा-छहरे अन्तर्गत जगात बसपार्कबाट हराएको बस भक्तपुरमा भेटियो

काठमाडौं,माघ २३ । टोखा-छहरे अन्तर्गत जगात बसपार्कबाट हराएको बा.३ ख ६२३१ नम्बरको सामाखुसी यातायातको बस भक्तपुरमा फेला परेको छ। टोखा स्थित झोर नजिकै जगात बसपार्कमा पार्किङ गरिराखेको बस आइतबार रातिदेखि

माल्दिभ्समा सन् २०२४ मा २० लाख पर्यटक भित्रिने !

माले,माघ २३ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइझुले सन् २०२४ मा २० लाख पर्यटक भित्रिन सक्ने बताएका छन् । जारी १९ औं संसदको अन्तिम अधिवेशनको उद्घाटन बैठकमा राष्ट्रपतिका रूपमा आफ्नो पहिलो सम्बोधनमा

काठमाडौंमा १ हजार २६ स्मार्ट स्ट्रीट लाइट जडान

काठमाडौं,माघ २३ । काठमाडौं महानगरपालिकाले विभिन्न सडकखण्डमा १ हजार २६ ओटा स्मार्ट स्ट्रीट लाइट जडान गरेको छ ।  जसअन्तर्गत महाराजगञ्ज–लैनचौर–जमल खण्डमा ३१८ ओटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्र–बालुवाटार–नक्साल हुँदै माइतीघर मण्डलासम्म

एक महीनामै २४६ प्रतिशतले बढ्यो हरियो फर्सीको मूल्य

काठमाडौं,माघ २३। पछिल्लो एक महीनामा हरियो फर्सीको मूल्य ह्वात्तै बढेको छ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महीनाको अवधिमा हरिसो फर्सी लाम्चो २४६ प्रतिशतले बढेको छ

यस्तो छ आज देशभरको मौसम

काठमाडौँ,माघ २३। देशभर चिसो अत्यधिक बढेको छ । हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी