
बारा,माघ १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताएका छन् । सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्

फिदिम,माघ १५ । माघ १४ गतेदेखि बेपत्ता पाँचथरको याङ्वरक गाउँपालिका गणेशचोक छेउ ढाँडगाउँकी २६ वर्षीया यमुना भुर्तेल चापागाईँ मृत अवस्थामा भेटिएकी छिन् । २५ दिनको नाबालकसहित बेपत्ता यमुनाको शव सोमबार तमोर

काठमाडौं,माघ १५। ललितपुरको ललितपुर महानगरपालिका–१६, नागबहालमा एकजना जर्मन नागरिक महिला मृत अवस्थामा फेला परेकी छन् । सोमबार नागबहालमा जर्मन नागरिक महिला मृत फेला परेकी हुन् । एक वर्षदेखि ग्रिन तारा

काठमाडौं,माघ १५ । नेकपा एमालेका अध्यक्ष एवं अध्यक्ष केपी शर्मा ओलीले चलचित्रमा अभिनय गर्ने भएका छन् । अभिनेता रमित ढुङ्गानाको डेब्यु निर्देशन रहने ‘नमेटिने घाउ’को चलचित्रमा ओलीले प्रधानमन्त्रीको भूमिकामा अभिनय

काठमाडौँ,माघ १५ । माल्दिभ्सको संसदमा विपक्षी र सत्तारुढ दलका सांसदबीच झडप भएको छ । आइतबार माल्दिभ्सको संसदमा राष्ट्रपति मोहम्मद मुइज्जुको मन्त्रिपरिषद्मा चार सदस्यलाई अनुमोदन गरेको विषयलाई लिएर झडप भएको थियो

काठमाडौं,माघ १५ । विगत तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य सोमबार भने बढेको छ । बिहीबार, शुक्रबार र आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएकोमा सोमबार ३ सय

काठमाडौं,माघ १५। सरकारले ठेक्का लिएर समयमै निर्माण सम्पन्न नगर्ने २२ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायहरूको सिफारिसमा एकैपटक २२ निर्माण कम्पनीलाई

काठमाडौं,माघ १५। नेपालमा यतिबेला पश्चिमी वायुको प्रभाव रहेको छ। जसकारण आज बिहानैदेखि तराईका अधिकांश स्थानहरूमा वाक्लो हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक

चितवन,माघ १५। नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन सवारीसाधन रोकेर भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । विस्फोट गराउनका लागि प्रक्रिया अगाडि बढाइरहेका बेला अन्तिम प्रयासका रूपमा थालिएको भित्तो