समाज

बारामा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु , २७ जना घाइते

बारा,पुस ४ । बुधवार बिहान २ बजे बारामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । जीतपुर सिमरा २२ मा रहेको ३ नं पुलमा

सुन तोलामा एकैदिन एक हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ,पुस ४ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य

लम्पी स्किनको क्षति  १५ लाख ३६ हजार पशु संक्रमित, ६५ हजारभन्दा धेरैको मृत्यु

काठमाडौं,पुस ४ । गाईभैंसीमा लाग्ने लम्पी स्किन रोगबाट हालसम्म १५ लाख ३६ हजार १८० पशु संक्रमित भएको र ६५ हजार ४४१ मरेको पशु सेवा विभागले जानकारी दिएको छ । संक्रमित

मूल्य निर्धारणको माग राख्दै उखु किसान आन्दोलित

सर्लाही,पुस ४ । चालु यामका लागि उखुको मूल्य निर्धारण र गत वर्ष विक्री गरेको उखुको अनुदान बापतको रकम भुक्तानीको माग राख्दै सर्लाहीका उखु किसान आन्दोलित भएका छन् । गत वर्ष

नृसिंहधाम, जहाँ बन्नेछ नेपालको पहिलो पानीमुनिको मन्दिर !

काठमाडौं,पुस ४ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटार धार्मिक पर्यटनमा प्रसिद्धी कमाउँदै छ । कारण हो– त्यहाँस्थित नृसिंहधाम । नेत्रावती (आँखु) र बुढीगण्डकीको संगम स्थलमा रहेको उक्त धाममा भगवान विष्णुको अवतार

मकवानपुर बहुमुखी क्याम्पसलाई सार्वजनिक विश्वविद्यालय बनाउने प्रदेश सरकारको निर्णय

काठमाडौं,पुस ४ । बागमती प्रदेश सरकारको मन्त्री परिषद बैठकले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको सार्वजािक विश्वविद्यालय बनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषदको

एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुल उपर गर्न राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशन

काठमाडौँ,पुस ३। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुल उपर गर्न सकारलाई निर्देशन दिएको छ । समितिले २०८६ सालमा एनसेल नेपाल सरकारको स्वामित्वमा आउनेगरी पहल

गठबन्धन सरकार अहिलेको बाध्यता हो : अर्थमन्त्री डा.महत

मकवानपुर,पुस ३ । अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै पनि दलको बहुमत नभएकाले गठबन्धन सरकार बनाउनु अहिलेको बाध्यता भएको बताएका छन् । नेपाली कांग्रेस मकवानपुर प्रथम जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै

‘पठाओ सुपरफेस्ट २०२३’ शुरू हुँदै, काठमाडौँमा एलियन देखिनुको रहस्य खुल्यो

काठमाडौँ,पुस ३ । अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसरमा पठाओ नेपालले ‘पठाओ सुपरफेस्ट २०२३’ आयोजना गर्ने घोषणा गरेको छ । पठाओले पुस ५ देखि अफर यस्तो बबाल, ब्रह्माण्ड नै लोभिन्छ