समाज

एनसेल खरिद–बिक्री सहज नलागेकै कारण अध्ययन समिति बन्यो, जो कोहीलाई कारबाही हुन्छः प्रधानमन्त्री

काठमाडौँ,पुस ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद–बिक्री अस्वाभाविक रहेको बताएका छन् । सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । एनसेलको

भूकम्प प्रभावितका लागि एक अर्ब निकासा

काठमाडौं,पुस १३ ।भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा उच्च प्राथमिकता दिएको सरकारले एक अर्ब रुपियाँ निकासा गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ,पुस ३ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १८

अपाङ्गता भएकामाथि चरम लापरबाही

काठमाडौं,पुस ३ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रको कार्यालय परिसरमा कर्मचारी घाम तापेरै दिन बिताउँछन् । कार्यालयको मूल ढोकामा दुई वटा ताला लगाइएको छ । झन्डै एक

भारतीय संसदका ७८ सांसद निलम्बित

नयाँदिल्ली,पुस ३ । विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई ‘पटक–पटक संसद्को कार्यवाही अवरुद्ध गरेको’ भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि सोमबार निलम्बित गरिएको छ । भारतीय संसदको तल्लो सदन

त्रिविका दीक्षित विद्यार्थी भन्छन्– नेपालको पाठ्यक्रम ‘आउट–डेटेड’ भयो, समयानुकूल बनाऔं 

काठमाडौं,पुस ३ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सोमबार ४९औं दीक्षान्त समारोह मनाएको छ । काठमाडौंस्थित दशरथ रङ्गशालामा आयोजित दीक्षान्त समारोहमा २६ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । समारोहमा प्रधानमन्त्री एवं

मर्स्याङ्दी जलविद्युत केन्द्रद्वारा जग्गा अधिग्रहण

तनहु,पुस ३ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२, एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रले बाँधको किनारमा रहेको नौ रोपनीभन्दा बढी जग्गा अधिग्रहण गरेको छ ।  ६९ मेगावाट विद्युत उत्पादन क्षमता रहेको उक्त आयोजनाको बाँधले

भूकम्पमा ज्यान गुमाएका व्यक्तिका परिवारले पाए बीमा बापतको रकम

त्रिवेणी (रुकुम पश्चिम),पुस ३ । गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दू भएर गएको भूकम्पका कारण रुकुम पश्चिममा मृत्यु भएका व्यक्तिका परिवारका सदस्यहरूलाई राष्ट्रिय बीमा कम्पनीले बीमा बपतको रकम

त्रिभुवन विश्वविद्यालयले बनायो विश्व रेकर्ड, एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित

काठमाडौं,पुस २ । त्रिभुवन विश्वविद्यालयले विश्व रेकर्ड कायम गरेको छ । एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएकोमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ ले विश्वविद्यालयलाई प्रमाणपत्र दिएको हो । यो वर्ष