
काठमाडौं,मंसिर २१ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाइलाई अर्को चरणमा उठाइने तयारी भइरहेको बताएका छन् । माओवादी केन्द्रको

नुवाकोट,मंसिर २१ । जिल्ला अदालत नुवाकोटको भवन उद्घाटन भएको छ ।बिहीबार प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले जिल्ला अदालत नुवाकोटको भवन उद्घाटन गरेका हुन । श्रेठले जिल्ला अदालतको दैनिक तथा प्रशासनिक कार्य सञ्चालन

काठमाडौँ,मंसिर २१ । काठमाडौँसहित विश्वका ८ ठूला सहरका प्रमुखहरुले जलवायु परिवर्तनसँगै वायु प्रदुषणको विनाशकारी चक्र र सहरी केन्द्रहरुमा त्यसको गहिरो जोखिमको प्रभाव तोड्न संयुक्त प्रतिबद्धता जनाएका छन् । संयुक्त अरव

काठमाडौँ,मंसिर २१। नेपाल वायुसेवा निगमले तीन वटा जहाज खरिद गर्न आह्वान गरेको बोलपत्रमा तीनवटा कम्पनीको आवेदन परेको छ । लेट ४१०, डोर्नियर र ट्विनअटर गरी तीन वटा जहाज उत्पादक कम्पनीको

काठमाडौ,मंसिर २१ । सरकारले एनसेल सेयर खरिदबिक्री प्रकरणमा छानविनको लागि पाँच सदस्यीय समिति गठन गरेको छ । बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले पाँच सदस्य छानविन समिति गठन गरेको हो । समितिको

काठमाडौँ,मंसिर २१ । साताको पाँचौ कारोबारको दिन सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख

काठमाडौं,मंसिर २१ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरीद विक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । यो प्रकरणबारे

काठमाडौं,मंसिर २१ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि यही मङ्सिर २८ गते सुनुवाइ हुने भएको छ । उक्त अदालतका न्यायाधीशद्वय

सिमकोट, (हुम्ला),मंसिर २१। समयमै ढुवानी नहुँदा हिमाली जिल्ला हुम्लामा खाद्यान्न अभाव देखिएको छ । ढुवानीको जिम्मा पाएका सप्लायर्स कम्पनी र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लापरबाहीका कारण यहाँ खाद्यान्न अभाव