समाज

पर्यटकले भरिँदै घलेगाउँ, होमस्टे सञ्चालकलाई भ्याइनभ्याइ !

लमजुङ,मंसिर २१ । लमजुङ समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण क्व्होलासोथार गाउँपालिका–३ स्थित घलेगाउँ घरबासमा यतिबेला पर्यटक चहलपहल हुन थालेको छ ।  तिहारपछि यहाँ

अरुण प्रवेश मार्ग मुआब्जा : कार्यदलले थाल्यो काम 

किमाथाङ्का (सङ्खुवासभा),मंसिर २१ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग छुट मुआब्जा विवादसम्बन्धी उच्चस्तरीय कार्यदलले काम शुरु गरेको छ । उच्चस्तरीय कार्यदलका संयोजक पूर्वसचिव अर्जुनजङ्ग

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर

बेइजिङ (चीन),मंसिर २१ । चीनले बुधवार नयाँ पुस्ताको सुपरकम्युटिङ प्रणाली ‘तिहान्ये जिङ्गी’ ल्याएको छ । यसमा कम्प्युटिङ पावरदेखि भण्डारणसम्मका धेरै क्षेत्रमा थप क्षमता समावेश छन् ।      राष्ट्रिय सुपरकम्प्युटिङ

कालीमाटीमा आलु र प्याजको स्टलहरू नै खाली: भ्याटको कारण व्यापारीले छोडे कारोबार

काठमाडौं,मंसिर २० । सरकारले भ्याट लाग्ने नीति फिर्ता नल्याएपछि व्यवसायीहरूले आलु र प्याजको बिक्री रोकेका छन् । सरकारले चालु आवको बजेट मार्फत प्याज र आलुमा १३ प्रतिशत भ्याट लगाउने नीति

नेपाली नागरिकलाई भारतीय कागजात बनाइदिने तीन जना पक्राउ

काठमाडौं,मंसिर २० । काठमाडौँ उपत्यकाभित्रका क्यासिनोहरुमा प्रवेश गर्न भारतीय कागजात बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार स्थायी घर दोलखा

यू–१९ एसिया कप खेल्न नेपाली टोली यूएई प्रस्थान

काठमाडौँ,मंसिर २० । एसीसी यू–१९ एसिया कप खेल्न नेपाली युवा टोली संयुक्त अरब इमिरेन्ट्स (यूएई) प्रस्थान गरेको छ। एसिया कपपछि नेपालले यू–१९ विश्वकप खेल्नेछ। एसिया कपमा नेपाल रहेको समूहमा भारत,

उपप्रधानमन्त्री श्रेष्ठको अवस्था सामान्य, केही दिन अस्पतालमै रहने

काठमाडौँ,मंसिर २०। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।  सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा श्रेष्ठको  ‘एन्जियोप्लास्टी सर्जरी’ गरिएको छ । असोजको अन्तिम साता

बुधबार प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ,मंसिर २०। सुनको मूल्य आज पनि घटेको छ । पछिल्ला दिन निरन्तर उकालो लागेको सुनको मूल्य मंगलबार र आज भने ओरालो लागेको हो । सुन आज तोलामा ८०० रुपैयाँ घटेको

छातीमा समस्या भएपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना

काठमाडौं,मंसिर २० । छातीमा असहज महसुस भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । उनको निजी सचिवालयका अनुसार मंगलबार राति छातीमा असहज महसुस भएपछि गृहमन्त्री श्रेष्ठलाई शहीद