समाज

राजस्व हिनामिनामा फरार पाँच कर्मचारी पक्राउ

विराटनगर,मंसिर २०। यातायात व्यवस्था कार्यालय, इटहरीमा भएको राजस्व हिनामिनामा दोषी ठहर भएका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पाँच जनालाई ३९ वर्ष ५ महीना २३ दिन कैद सजायसहित ६८ करोड

सरकारी बेवास्ताले पछि पर्दै सौर्य ऊर्जा

काठमाडौं,मंसिर २०। सौर्य ऊर्जा उत्पादनका लागि नेपाल संसारकै उत्कृष्ट स्थान मानिन्छ । तर, सरकारी बेवास्ताले सौर्य ऊर्जा उत्पादनमा मुलुक पछि परेको सरोकारवाला बताउँछन् । एक अध्ययनअनुसार अहिले संसारभरको ‘सोलार इरिगेशन’ औसत

मधेशका मुख्यमन्त्रीलाई निजीक्षेत्रको सुझाव : कृषि, पर्यटन र उद्योग समृद्धिको आधार 

वीरगञ्ज,मंसिर २०। मधेशका उद्यमीले कृषि, पर्यटन र उद्योगको विकासका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका पदाधिकारीले मंगलबार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर

एनसेलको शेयर खरीद–विक्रीपछि उब्जिएका प्रश्न

काठमाडौं,मंसिर २०। दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर कारोबार विवादमा परेको छ । मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके

विप्लवसहित नेताहरूविरूद्व पक्राउ पुर्जी जारी भएको विरोधमा तीनदिने आन्दोलन घोषणा

काठमाडौं,मंसिर १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहित चारजना नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा पार्टीले आन्दोलनको घोषणा गरेको छ । काठमाडौं जिल्ला अदालतले महासचिव

नबराज बिक हत्याकाण्ड : थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला

रुकुम,मंसिर १९ । रुकुम पश्चिमको सोती घटनामा संलग्न रही मुद्दा चलाइएका ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको

नेपालमा दर्ता अनुमति माग्दै टिकटकले पठायो सरकारलाई इमेल

काठमाडौं,मंसिर १९ । टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ । नेपालमा प्रतिबन्ध भएपछि टिकटकले दर्ताको माग गर्दै इमेल गरेको हो । इमेल आए पनि तत्काल टिकटक खोल्ने सम्भावना भने नभएको

टिकटक प्रतिबन्ध गर्न आईएसपीलाई नै हम्मेहम्मे, सिंह दरबारमै चल्छ सरर

काठमाडौं,मंसिर १९ । सरकारले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरे पनि यसलाई रोक्न इन्टरनेट सेवा प्रदायकलाई नै हम्मेहम्मे परेको छ । अधिकांश इन्टरनेट सेवा प्रदायकले सरकारी निर्देशन पाउने वित्तिकै टिकटकलाई

कतार सरकारसँग विपिन जोशीको रिहाइका लागि पहल गरिदिन परराष्ट्र मन्त्रीको आग्रह

काठमाडौँ,मंसिर १९ । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा अवस्था अज्ञात रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन फेरि कतार सरकारसँग आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयमा मंगलबार कतारका राजदूत मिशाल