
मुगु/बाग्लुङ,मंसिर १९। हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानमा यस वर्षको शुरूवाती हिमपात हुन थालेको छ । आइतबार रातिबाट बदली हुँदै गएपनि सोमबार बिहानैदेखि उच्च भुभागमा हिउँ र बेँसीमा पानी पर्न

काठमाडौं,मंसिर १८ । अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको छ । सरकारका तर्फबाट सोमबार वक्तव्यमार्फत औपचारिक

काठमाडौं,मंसिर १८ । सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपालले सर्वाधिक २९ स्वर्ण पदक जित्दै शीर्ष स्थान कब्जा गरेको छ । च्याम्पियनसिपमा नेपालले थप २६ रजत र ६ कांस्य पनि जित्यो ।

काठमाडौँ,मंसिर १८। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानको प्रतिनिधि मण्डल पहिलोपटक जलवायु सम्मेलनमा सहभागी भएको छ । नेपालमा करीब १ हजार ८०० मेगावाट क्षमताका १६५ भन्दा धेरै आयोजनाबाट विद्युत उत्पादन गरेको

काठमाडौँ,मंसिर १८ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई प्रक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले विप्लवसहित उच्च नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । उनीहरु

हेटौंडा,मंसिर १८ । मकवानपुरको हेटौंडा-१६ पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक बारा निजगढ नगरपालिका-१३ बस्ने २६ वर्षीय डिलम थिङ र ट्याक्टरमा सवार

बागलुङ,मंसिर १८ । बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । सोमबार बिहानैदेखि मौसम बदलीसँगै हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी

मुगु,मंसिर १८ । चिसो बढेसँगै मुगुमा पनि हिमपात भएको छ । जिल्लाको विभिन्न ठाँउमा परेको हिमपातले जनजीवन प्रभावित भएको हो । हिमपातका कारण जिल्लाको छायाँनाथ रारा नगरपालिका , सोरु गाउँपालिका,

काठमाडौँ,मंसिर १८ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको सेयर कारोबार रोक्का भएको छ । लाभांश घोषणा सम्बन्धि जानकारी समयमा नै नदिएको भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबार रोक्का गरेको हो