
काठमाडौँ,मंसिर १९ । बनेपा नगरपालिका ७ बखुन्डोल डेरा गरी बस्ने भारत महाराष्ट्र साङली घर भएका ३९ वर्षीय सचिन बिभुतेलाई बिलबिजक नभएको सुन जस्तो देखिने धातु करिब २० तोला तथा चाँदी

मनाङ,मंसिर १९ । मनाङमा सोमबार बिहानैदेखि परेको हिमपातका कारण जनजीवन कष्टकर बन्दै गएको छ । मनाङका चारैवटा पालिकामा यो सिजनको पहिलो हिमपात भएको हो । नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ

काठमाडौँ,मंसिर १९। तारागाँउ रिजेन्सी होटल्स लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई कम्पनीले स्पष्टीकरण पेश गरेपछि कारोबार फुकुवा भएको हो । कम्पनीको मंसिर १६ गते

नवलपरासी,मंसिर १९ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने स्पष्ट पारेका छन् । मंगलबार नवलपरासीमा स्थापित रेडबुल फ्याक्ट्रीको उद्घाटन गर्नेक्रममा मन्त्री डा. महतले भने, ‘ऋण तिर्दिन भन्नु समस्याको

गुल्मी,मंसिर १९ । गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणितका शिक्षक पाउनै मुस्किल हुन थालेको छ। विद्यालय तहमा विद्यार्थी कम उत्तीर्ण हुने विषयमा शिक्षक पाउन नसक्दा नतिजा झन् खस्किने अवस्था देखिएको छ।

पुँजीगत खर्च न्यून काठमाडौं,मंसिर १९ । पाँच महिना नपुग्दै सरकारी खाता साढे ७४ अर्ब ऋणात्मक छ । चालु आर्थिक वर्ष २०८०/८१ को करिब पाँच महिना बितिसक्न लाग्दा सरकारको आम्दानी भन्दा

काठमाडौँ,मंसिर १९ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । निरन्तर नयाँ रेकर्ड कायम गरी रहेको सुनको मूल्य आज भने ओरालो लागेको हो । सुन तोलामा आज २४

काठमाडौं,मंसिर १९ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को चारमहिने अभियान प्रभावकारी बन्दै गएको सम्बद्ध नेताहरूले दाबी गरेका छन् । माओवादीले यसअघि दुईमहिने अभियान सञ्चालन गरे पनि खासै प्रभावकारी हुन

यूएई (दुबई),मंसिर १९ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले औद्योगिक राष्ट्रहरुका कारण विश्वव्यापी तापक्रम तीव्ररुपमा वृद्धि भइरहेको उल्लेख यसबाट उत्पन्न जलवायु परिवर्तनले नेपालले ठूलो क्षति व्यहोहोर्नु परेको बताएका छन्