समाज

माओवादी उग्रवामपन्थी दलबाट विचौलिया दलमा रुपान्तरण भयो: विष्णु रिजाल

काठमाडौं,चैत १७ । माओवादी विचौलियामा रुपान्तरण’नेकपा(एमाले) का प्रचार विभाग उपप्रमुख विष्णु रिजालले माओवादी उग्रवामपन्थी दलबाट विचौलिया दलमा रुपान्तरण भएको बताएका छन् । जुम्लाको खलंगामा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले

सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,चैत १७ । साताको अन्तिम कारोबारको दिन सुनको मूल्य प्रतितोला १ हजारले बढेको छ । आज १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावला सुनको

गोरखामा मोटरसाईकल दुर्घटना : चालकको मृत्यु

गोरखा,चैत १७ । गए राती भएको मोटरसाईकल दुर्घटनामा परी १ जना युवकको ज्यान गएको छ । भीमसेन थापा गाउँपालिका–१ को निवेलमा भएको दुर्घटनामा परी सप्तरीका लक्ष्मीकान्त चौधरीको घटना स्थलमा नै

सिन्धुलीमा करेन्ट लागेर छोराको मृत्यु, बाबु घाइते

सिन्धुली,चैत १७ । सिन्धुलीको सुनकोशी गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सनुकोशी–४ फलामेचौरका दिपेश श्रेष्ठको ११ हजार भोल्टेजकाे करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएकाे हाे। खेतमा काम

काङ्ग्रेसबाट ८ मन्त्री फाइनल : अर्थमा महतको छलाङ, कसलाई के जिम्मेवारी ?

काठमाडौं,चैत १७ । नयाँ बन्ने सरकारका लागि नेपाली कांग्रेस मन्त्रीहरुको टुंगो लगाएको छ । नेपाली कांग्रेस रक्षा र अर्थसहित आठ वटा मन्त्रालय पाउने भएको छ । सोही अनुसार उप्रधान तथा

मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौं,चैत १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार सरकारलाई पूर्णता दिने बताएका छन् । सत्ता गठबन्धनको बैठक बिहीबार पटक–पटक बसेको थियो तर सहमतिमा ढिलाइका कारण मन्त्रीहरूको शपथग्रहण शुक्रबारका लागि तय

एसईई आजदेखि

काठमाडौं,चैत १७ । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारबाट सुरु हुँदै छ । परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका

नारायणगढ–बुटवल सडक विस्तारले गति लिँदै

काठमाडौं,चैत १७ । लामो समयदेखि निर्माण सुस्त रहेको नारायणगढ–बुटवल सडक विस्तारले गति लिन थालेको छ । पूर्वी र पश्चिम खण्डमा गरी समग्र भौतिक प्रगति २८ प्रतिशत पुगेको छ । पूर्वी

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं,चैत १६ । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार अपराह्न ४ बजे हरिपूर्वा नगरपालिका–३, धनकौलमा दक्षिणतर्फबाट आइरहेको ना ३४ प ८२८९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित