समाज

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले फागुन २१ गते विश्वासको मत लिने

काठमाडौं,फागुन १९ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले शुक्रबार प्रदेशसभा सचिवालयलाई आइतबार विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन

प्रचण्ड विरुद्धको रिट दर्ता गर्न सर्वोच्चले दियाे आदेश

काठमाडौं,फागुन १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । अदालत प्रशासनले रिट निवेदन दर्ता नगर्ने

पर्यटक तान्न निःशुल्क टिकट र नगदै दिने उपायपछि भुटानले ल्यायो ‘ड्युटी फ्री’ सुन दिने अफर !

काठमाडौं,फागुन १९ । भुटानले पयर्टकहरुलाई आकर्षित गर्न नयाँ उपाय अपनाएको छ । भुटान घुम्न आउने पर्यटकहरुले डयुटी फ्री सुन किन्न पाउने भएका छन् । दिगो विकास शुल्क (एसडीएफ) बुझाउने पर्यटकहरुले मार्च

जहाँ मासिक ९०० रुपैयाँ तिरेर नदी तर्छन् स्थानीय, ‘पुल बनाउन छोडेर पालिकाले नै उठाउँछ पैसा’

कैलाली,फागुन १९ । कैलालीको भजनी नगरपालिकाका स्थानीयले १२ वर्षदेखि पक्की पुलको सपना देख्दै आएका छन् । पक्की पुल निर्माण भएपछि नदी तर्दा तिर्नुपर्ने पैसाबाट छुटकारा पाइएला भन्ने स्थानीयको सपना छ

नेपालका ६ चिया कम्पनीले जिते अन्तरराष्ट्रिय प्रतिस्पर्धामा ‘गोल्ड मेडल’, ‘कुल १० ओटा पदक जिते’

काठमाडौं,फागुन १९ । नेपालका १० ओटा चिया उत्पादक कम्पनीहरू उत्पादन, स्वाद र गुणस्तर परीक्षणमा पुरस्कृत भएका छन् । चीनमा गत २०२२ सेप्टेम्बर २० देखि २१ सम्म ‘चाइना टि मार्केटिङ एशोसिएशन’द्वारा

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

काठमाडौं,फागुन १९ । साताको अन्तिम कारोबारको दिन सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन अर्थात बिहिबार १

नेपालको निर्यात व्यापारमा ठुलो हिस्सा ओगटेको पाम र सोयाविन तेलको निकासी उच्च घट्यो

काठमाडौं,फागुन १९ । नेपालको पहिलो र दोस्रो निर्यातयोग्य बस्तु (पाम तेल र भटमास तेल) को निर्यात नै घट्न थालेको छ । अझै पनि नेपालबाट सबै भन्दा धेरै निर्यात हुने वस्तुमा

अर्थतन्त्र टाँट पल्टिएको पाकिस्तानमा २० प्रतिशत पुग्यो ब्याजदर, महँगी ५० वर्षयताकै उच्च

एजेन्सी,फागुन १९ । पकिस्तानले प्रमुख ब्याजदर एकै पटक ३ प्रतिशतले बढाएको छ । स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)ले बिहीवार प्रमुख नीतिगत दर ३०० आधार विन्दुले बढाएर २० प्रतिशतमा पुर्याएको छ ।

निर्यातमा फड्को मारिरहेको छुर्पी उद्योगलाई दूध अभाव

काठमाडौं,फागुन १९ । नेपाल बाट धेरै निर्यात हुने वस्तु मध्यको एक हो छुर्पी । भन्सार विभागको तथ्याकं हेर्ने हो भने पछिल्लो समय नेपाल बाट छुर्पी निर्यात निरन्तर बढिरहेको छ ।