समाज

लगातारको झरीका कारण अवरुद्ध  हुम्लाको हवाई उडान ५ दिनपछि सञ्चालन

सिमकोट (हुम्ला),भदौ १० । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लामा पाँच दिनपछि हवाई उडान सञ्चालन भएको छ । लगातारको झरीसँगै बाक्लो हुस्सु लागेर मौसम खराब हुँदा हुम्लासहित कर्णालीका हिमाली

सामाजिक सद्भाव खल्बल्याउनेलाई सामाजिक सञ्जालबाटै बहिष्कार गरौं : रवि लामिछाने

काठमाडौं,भदौ ९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाजको सद्भाव खल्बल्याएर अहिले भइरहेका अनियमितता लुकाउने प्रयास भइरहेको बताएका छन् । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहनु भएका सभापति लामिछानेले शनिबार काठमाडौंमा

धार्मिक सद्भाव भड्काउने गतिविधिले कसैको हित गर्दैन : सभापति देउवा

काठमाडौं,भदौ ९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धार्मिक-सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको हितमा हुन नसक्ने बताएका छन् । केही दिनयता सुनसरीको धरानमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक

हङकङलाई हराउँदै नेपाल च्याम्पियन

काठमाडौं,भदौ ९ । चार देश सम्मिलित महिला टी–२० क्रिकेट सिरिजमा नेपाल च्याम्पियन बनेको छ । मलेसियाको बायोमास ओभल मैदानमा शनिबार भएको फाइनलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि जितेको हो

एउटै व्यक्तिले ८० करोड ठगेको उजुरी

झापा,भदौ ९ । झापामा एकपछि अर्को गर्दै ठगीका घटना बढ्न थालेका छन्। झापा गौरादहका सोमराज विश्वकर्मा दम्पत्तिले २४ करोड ठगी आरोपमा पक्राउ परेको घटना सेलाउन नपाउँदै  यता  झापाको विर्तामोडमा ‘पंकज

ओलीका कारण सर्वदलीय बैठकमा बोलाउँदा पनि बोलाएनन्ः माधव नेपाल

काठमाडौं,भदौ ९ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सुन तस्करी प्रकरणमा अवरुद्ध भएको संसद् खुलाउने सन्दर्भमा बसेको सर्वदलीय बैठकमा नबोलाएको भन्दै सत्ता गठबन्धनप्रति दुखेसो पोखेका छन् ।

एमाले सचिवालय बैठक भदौ १३ गतेका लागि सर्‍यो

काठमाडौं,भदौ ९ । नेकपा (एमाले)को आजदेखि सिरहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सरेको छ । धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सार्नुपरेको नेकपा

सिन्धुपाल्चोकमा बाढीले विद्यालय बगायो, जनजीवन प्रभावित

काठमाडौं,भदौ ९ । अविरल वर्षासँगै आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । मेलम्ची नदीमा आएको बाढीका कारण हेलम्बु गाउँपालिका–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवन शुक्रबार साँझ बगाएको

मौसम: कोशी र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं,भदौ ९ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू–भागमा रहेको न्यूनचापीय क्षेत्र र बङ्गलादेशको उत्तरी भू–भागमा रहेको न्यूनचापीय