
काठमाडौं,भदौ ९ । सरकारले बहुप्रतिक्षित विद्युत् विधेयकलाई केही दिनभित्रै सङ्घीय संसद्मा पेस गर्ने तयारी गरेको छ । विद्युत् व्यापारलगायत ऊर्जा क्षेत्रको समग्र विकासका लागि अत्यावश्यक मानिएको सो विधेयक आज बसेको

काठमाडौं,भदौ ९ । अग्रवाल सेवा केन्द्रको १७ औं वार्षिक साधारण सभाले गिरीधारी अग्रवालको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा सुनिलकुमार धानुका, सुबोधकुमार गाडिया र

बिरगंज,भदौ ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको बताएका छन् । वीरगञ्जमा सम्पन्न समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

बिराटनगर,भदौ ८ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले अहिले सत्तातिर ध्यान नदिएको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार स्थानीय सञ्चारकर्मीले

काठमाडौं,भदौ ८ । पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । पृथ्वी राजमार्गको नाग्दी खोलामा गएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार शुक्रवार साँझ पौने ७ वजेतिर

काठमाडौं,भदौ ८ । धरान उपमहानगरपालिकामा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सूचना प्रकाशित गर्दै २४ घण्टे निषेधाज्ञा जारी गरेको हो । धरानका १२ स्थानीय तहहरुमा डेंगी

काठमाडौं,भदौ ८ । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहिबार तोलामा पाँच सय रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला

काठमाडौं,भदौ ८ । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित भएका छन् । आज एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको

काठमाडौं,भदौ ८ । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग भदौ १२ गते प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ। करिब एक महिनाको अवरोधपछि तेस्रो पटक प्रत्यक्ष प्रश्नोत्तर हुन लागेको हो। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’