समाज

करोडौँको चरिचरन जग्गा व्यक्तिको नाममा

काठमाडौं,भदौ २९। काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालका स्थानीयले गाईबस्तु चरिचरन गराउँदै आएको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराएको कसैलाई पत्तो थिएन । वर्षौंदेखि आफूहरूले चरिचरन गर्दै आएको सार्वजनिक जग्गा बैङ्कमा धितो राखेर

किन परेन राष्ट्रपतिको प्राथमिकतामा नागरिकता विधेयक

काठमाडौं,भदौ २९। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मात्र सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धी व्यवस्थासहित पाँच वटा विधेयक प्रमाणीकरण गरेकी थिइन् । संविधानको धारा ११३ को उपधारा २ अनुसार राष्ट्रपति भण्डारीले

चीनले खोज्यो ‘एक चीन नीति’मा प्रतिबद्धता

काठमाडौं, भदौ २९। चीनको नेसनल पिपल्स कंग्रेसको स्थायी समिति अध्यक्ष ली चान्सु नेतृत्वमा आएको टोलीले नेपाली नेतासँग ‘एक चीन नीति’प्रतिको प्रतिबद्धता खोजेको छ । नेपालमा अमेरिकाको नियमित भ्रमण भइरहेका बेला

नेपालमा ५५ ओटा देशको वैदेशिक लगानी, भारतको सबैभन्दा बढी

काठमाडौं,भदौ २९ । नेपालमा ५५ ओटा देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ।  नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणबाट यस्तो देखिएको हो। आर्थिक

नेपालले पाकिस्तानलाई पठायो २२ टन भन्दाबढी मानवीय सहायता सामग्री

काठमाडौं,भदौ २९ । नेपालले विपदमा परेको पाकिस्तानलाई राहतस्वरूप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ । पाकिस्तानमा हालैको बाढीपहिरोजन्य घटनाका पीडितलाई राहतस्वरूप सहायता सामग्री उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले

नेपालमा ५५ देशबाट २.२८ खर्ब प्रत्यक्ष वैदेशिक लगानी

काठमाडौं,भदौ २९ । नेपालमा प्रत्यक्ष वैदेशिक लगानीअन्तर्गत आर्थिक वर्ष (आव) २०७७/७८ सम्ममा ५५ देशबाट करीब २ खर्ब २८ अर्ब रुपैयाँ लगानी भएको एउटा सर्वेक्षणले देखाएको छ । नेपाल राष्ट्र बैंकले

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई सहयोग

काठमाडौं,भदौ २९ । नेपाल एसबिआई बैंकले विद्यार्थीलाई झोला वितरण गरको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिरहाको फूलबरियास्थित श्री जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरेको हो ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको अध्यक्षमा छपिराज पन्त

काठमाडौं,भदौ २९ । सरकारले छपिराज पन्तलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको अध्यक्षमा नियुक्त गरेको छ । गत २१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले पन्तलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो

कोकाकोलालाई बाह्रौं कृति अवार्डको ‘बेस्ट इभेन्ट/एक्टिभेसन’ गोल्ड अवार्ड

काठमाडौं,भदौ २९ । कोकाकोला नेपालले ‘बाह्रौं कृति अवार्ड २०२२’ अन्तर्गत ‘बेस्ट इभेन्ट/एक्टिभेसन’ गोल्ड अवार्ड (प्रथम) प्राप्त गरेको छ । केही दिनअघि सम्पन्न समारोहमा कम्पनीले उक्त अवार्ड प्राप्त गरेको हो ।