समाज

आउदो चुनावका लागि १० हजार लठ्ठी खरिद गर्दै प्रहरी

काठमाडौं,भदौ १४ । आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभा चुनावको सुरक्षाका लागि तयारी थालेको छ । प्रहरीले सुरक्षाका लागि आवश्यक पर्ने सामग्री खरिदका लागि अर्थमन्त्रालयले बजेटको पनि

कुरकुरे आयात खुल्ला, १५० सिसी माथीका माेटरसाइकल अझै प्रतिवन्ध

काठमाडौं,भदौ १४ । आयातमा प्रतिवन्ध लगाएकाे छ । सरकार आयातमा जथाभावी वस्तुलाई राेकेर आवश्यक बस्तुमा अझै प्रतिवन्ध लगाएकाे छ । सरकारले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्धको समय

टोखाको झोरमा रहेको लशकुश खलले निकाल्यो बासुरी र लाखे नाच

काठमाडौं,भदौ १४ । टोखा नगरपालिकाको वडा नम्बर १ मालुङ झोरमा रहेको लशकुश खलले बासुरी र लाखेनाच निकालेको छ । हरितालिका तीजको अवसरमा सो समूहले बासुरी तथा लाखे नाच निकालेको हो

श्रृजनशील लघुवित्तले बुधबारदेखि करिब ४ करोड रुपैयाँको आइपीओ निष्कासन गर्दै

काठमाडौं,भदौ १४ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले बुधबार (भदौ १५ गते) देखि जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको

नेपाल र केन्या अन्तिम खेलमा भिड्दै

काठमाडौं, भदौ १४ । नेपाल केन्याविरुद्धको पाँचौँ तथा अन्तिम टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा अहिले भिडिरहेको छ । नेपालले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा ब्याटिङ

कोरोना अपडेट: थप २५७ जनामा संक्रमण पुष्टि

काठमाडौं,भदौ १४ । देशभर पछिल्लो २४ घण्टामा थप २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२१ जनाको परीक्षणमाउक्त संख्यामा संक्रमण पुष्टि भएको

बेपत्ता नुवाकोटका चालक बुद्धिबहादुर मृत भेटिए

काठमाडौं,भदौ १४ । रोल्पाको माडी खोलामा जीप दुर्घटनामा बेपत्ता चालक मृत भेटिएका छन् । शुक्रबार राति भएको जिप दुर्घटनामा परी नुवाकोट ककनीका चालक ३१ वर्षीय बुद्धिबहादुर तामाङ बेपत्ता भएका थिए

नेप्सेमा सामान्य सुधार आउँदा ७ उपसूचकमा हरियाली, कारोबार खुम्चियो १ अर्बमा

काठमाडौं,भदौ १४ ।शेयर बजारमा आज आएर झिनो सुधार देखिएको छ । शेयर बजार झिनो लाग्दा लगानीकर्ताहरु आन्दोलिन बन्न पुग्ने अवस्था फेरी पनि सिर्जना भएको छ । बजारमा नयाँ स्टक एक्सचेञ्ज

कक्षा १२ को नतिजा आजै सार्वजनिक हुने

काठमाडौं,भदौ १४ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।  सोही कार्यका लागि आज ३:३० बजे परीक्षा बोर्डकाे बैठक बोलाइएको छ ।