
काठमाडौं, असार ११ । मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता

काठमाडौं,असार ११ । दैनिक ज्याला गरेर घरखर्च चलाइरहेका काठमाडौं, कलंकी बस्ने शिवराम घर्ती अहिले चिन्तामा छन् । उनको चिन्ताको कारण हो– महँगी बढ्नु । दैनिक उपभोग्य सामग्रीको मूल्य बढेपछि घरखर्च

नुवाकोट,असार १० । जिल्लाको पञ्चकन्या गाउँपालिकाले आउदो आर्थिक वर्षका लागि आवश्यक बजेट प्रस्तुत गरेको छ । कुल ४५ करोड ६६ लाख ६९ हजार ७३८ रुपैयाँको बजेट प्रस्तुत भएको हो ।

पाल्पा,असार १०। जिल्लाको तानसेन नगरपालिकाको एघारौं नगरसभाको दोस्रो बैठकले आर्थिक बर्ष २०७९/८० लागि १ अर्व ३९ करोड १८ लाख ९३ हजार ५४ रुपैयाँको बजेट पारित गरेको छ । नगरसभाको दोस्रो

नुवाकोट,असार १० । जिल्लाको पहाडी क्षेत्र अन्तर्गत राष्ट्रिय निकुञ्ज आसपास बाली जोगाउनै मुस्किल पर्ने गरेको छ। जङ्गली जनावरले बाली पाक्नु अगाडिनै खाएर नष्ट पार्ने भएकाले किसानलाई बाली भित्र्याउने त परैको

नुवाकोट,असार १० । जिल्लाको बेलकोटगढी नगरपालिकाले ल्यायो ९७ करोड ९६ लाखको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । “समृद्ध वेलकोटगढीको आधार – स्वास्थ्य, शिक्षा, कृषि एवं पर्यटन सहितको पूर्वाधार”

काभ्रेपलान्चोक,असार १० । जिल्लाको बनेपा नगरपालिका–१० जनागालमा कार र यात्रुबाहक बस एक आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेकाअनुसार

काठमाडौं,असार १० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सबै ठाउँमा स्वतन्त्र पार्टीको अभ्यास भएको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘स्वतन्त्र दल, स्वतन्त्र दल

दाङ,असार १० । नेकपा माओवादी केन्द्रका दाङ जिल्ला ईञ्चार्ज जीवन गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् । स्थानीय तह निर्वाचनको मनोनयनको केही दिन अघि गौतमले पार्टी छोडेको घोषणा गरेका थिए