समाज

महीना दिनमै भित्रियो १ हजार ७ सय १९ टन कन्दमूल

काठमाडौं,पुस ३० । माघेसंक्रान्तिलाई लक्षित गर्दै कालीमाटी फलफूल तथा तरकारी बजारमा महीना दिनमै १ हजार ७ सय १९ टन कन्दमूल भित्रिएको पाइएको छ । तरुल, सखरखण्ड र पिँडालु गरी पुस

नुवाकोट तारुकाको गोरु जुधाई मेला स्थगित

नुवाकोट,पुस २९ । जिल्लाको चर्चित गोरु जुधाई मेला यो वर्ष स्थगित भएको छ । बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यो वर्षको गोरु जुधाई मेला स्थगित गरिएको हो । बिहीबार

नुवाकोटका डाक्टर पाण्डे ढुंगेमा मृत भेटिए

नुवाकोट,पुस २९ । जिल्लाको ढुङेमा बिहीबार विहान एक डाक्टर मृत अवस्थामा भेटिएका छन् । २६ वर्षीय डेन्टल डाक्टर शशांक पाण्डे विदुरस्थित ढुंगेमा मृत भेटिएका हुन । उनी नुवाकोटकै सञ्जीवनी पोलीक्लिनिक

नुवाकोट बारका कडेलमाथी अदालत परिसरमै हातपातको प्रयास

नुवाकोट,पुस २९ । जिल्ला अदालत नुवाकोट बार एसोसियसनका निबर्तमान अध्यक्ष एवं अधिबक्ता देवराज कडेललाई कुटपिट प्रयास भएको छ । साथै कुटपिट प्रयास गर्न खोज्नेप्रति जिल्ला अदालत बार एसोसियसनले खेद प्रकट

नुवाकोट पञ्चकन्यामा वर्थिङ सेन्टर उद्घाटन

नुवाकोट,पुस २९ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा वर्थिङ सेन्टर उद्घाटन गरिएको छ। बिहीबार गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले सो सेन्टरको उद्घाटन गरेका हुन। गाउँपालिकाको वडा नम्बर ४ थप्रेक स्वास्थ्य चाैकीमा सो वर्थिङ

झोरका किसानलाई तरकारीजन्य बीउविजन वितरण

झोर, पुस २९ । टोखा नगरपालिका वडा नम्बर १ झोरका किसानलाई तरकारीजन्य बीउविजन वितरण गरिएको छ। बिहीबार वडा नम्बर १ का विभिन्न स्थानबाट कृषकलाई तरकारीको बीउ वितरण गरिएको वडाध्यक्ष्य श्रीकृष्ण

देशभक्त मन्त्रीलाई टुकी बालेर खोज्दै छु : गोकुल बास्कोटा

चितवन,पुस २९ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली भूमिमा भारतले सडक बनाइरहँदा सरकार चुप लागेर बसेको भन्दै आलोचना गरेका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले बिहीबार आयोजना

चितवन रत्ननगरको सभा: गौरवका योजना निर्माणमा सफल भएको निष्कर्ष

चितवन,पुस २९ । रत्ननगर नगरपालिकाले विहीबार दसौं नगर सभा गरेको छ । नगर सभाले एउटा ऐन,तीन वटा कार्यविधि र १७ वटा योजनाहरु शिर्षकान्तर गरेको छ । नगर सभाले वाताबरणीय तथा

गुल्मी चन्द्रकोटमा बन्यो बहुउद्देश्यीय सभाहल

गुल्मी,पुस २९ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिले बहुउद्देश्यीय सभाहलको निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्र शान्तिपुरमा गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले एक समारोह बिच नवनिर्मित सभाहलको उद्घाटन गरेका हुन् । सभाहलको