
एजेन्सी,पुस ७ । नाइजेरियामा खेती गर्ने र गाई पाल्नेबीच भिडन्त हुँदा दर्जनौंको ज्यान गएको छ । नाइजेरियाको मध्यवर्ती राज्य नासारावामा घटना भएको हो । घटनामा कम्तिमा ४५ जनाको मृत्यु भएको

नुवाकोट, पुस ७ । पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले प्रधानमन्त्री रोजगार कार्यक्रमको पारिश्रमिक वापतको रकम श्रमिकको हातहातमा बाडेका छन् । आफ्नो परिश्रम वापतको रकम गाउँकै प्रतिनिधिको हातबाट लिन पाउँदा स्थानीय

प्युठान,पुस ७ । प्युठानका ४० हजार पशु चौपायालाई खोरेत विरुद्धको निशुल्क खोप दिइने भएको छ । खोरेत रोग नियन्त्रण तथा उन्मूलन गर्ने राष्ट्रीय अभियान अन्तर्गत यहाँका पशुचौपायालाई खोप दिन लागिएको

काठमाण्डौ, पुस ७ । शेयर बजार परिसूचक नेप्से आज बुधवार पनि उच्च अङ्कले बढेको छ । हिजो मङ्गलवार ५७ अङ्कले बढेको नेप्से आज ९२ दशमलव १६ अङ्कले बढेर दुई हजार

काठमाडौँ,पुस ७ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशको मतगणना सकिएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार खुलातर्फ केन्द्रीय सदस्य पदमा देवेन्द्रराज कँडेल र चन्द्रबहादुर केसी

काठमाडौं, पुस ७ । नेपालमा पछिल्लो २४ घण्टा कोरोना भाइरसका २ सय ३६ जना संक्रमित थपिएका छन् । यससगै कुल संक्रमितको संख्या ९ लाख २२ हजार ४३३ पगुेको स्वास्थ्य मन्त्रालयले

काठमाडौं, पुस ७ । नेपाली बजारमा सुनचाँदीको बजार अन्तर्गत सुनको मूल्य घट्दा चाँदीको बढेको छ। छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९२ हजार ६०० तोकिएको छ ।

काठमाडौं, पुस ६ । नेपाली कांग्रेसको केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवालाई दुई तिहाई बढी केन्द्रीय सदस्यको समर्थन हुने देखिएको छ । कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत मंसिर २७ गते भएको

काठमाडौं, पुस ६ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रियालाई सरकारले स्थगित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्काललाई कम्पनी मोडलमा लैजाने प्रक्रिया कार्यान्वयन