
मुगु,पुस ४ । जिल्ला प्रहरी कार्यालय मुगुले संरक्षित पंक्षी डाँफेसहित एक जनालाई पक्राउ गरेको छ । छायानाथ रारा नगरपालिका–३ का २० वर्षीय ध्रुवराज रोकायालाई प्रहरीले डाँफेसहित पक्राउ गरेको हो ।

देवदह, पुस ४ । सहिद दुर्गा तिवारी स्मृति दोश्रो जुनिएर सि लेबल ब्याडमिन्टन प्रतियोगितामा पाल्पाका तुल्सी पाँडे मगर र राजेन्द्र ठकुरीको जोडी च्याम्पियन भएको छ । जन जागरण युवा क्लब

काठमाडौं, पुस ४ । हरेक तीस दिनमा एकपटक आउने पूर्णिमालाई आफ्नै मौलिकपना दिएर त्यसदिन फरक–फरक देवदेवीलाई पूजाआजा गर्ने परम्परा अनुसार आज नेवार समुदायले यःमरी पर्व मनाउँदैछ । आजको पूर्णिमालाई धान्य

काठमाडौं, पुस ४ । सर्वोच्च अदालतले राजनीतिक दलका हरेक तहका समितिमा ३३ प्रतिशत महिला हुनेगरी दल दर्ता गर्न निर्वाचन आयोगलाई परमादेश गरेको छ। त्यस्तै दलहरूलाई पनि महाधिवेशनमा महिलाको स्थान ३३

धनगढी,पुस ४ । कैलालीको जानकी गाउँपालिकामा एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । हत्या हुनेमा जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दाश रहेका छन् । जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा

काठमाडौं,पुस ४ । नेपालमा अन्तरराष्ट्रिय आतंकवादी संगठनको खतरा घटेको तर जोखिम भने अझै कायम रहेको बिहीवार सार्वजनिक गरिएको एक अमेरिकी आधिकारिक प्रतिवेदनले औंल्याएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले हालै

काठमाडौं,पुस ४ । २५ देखि ५० बेडसम्मका होटेलहरूको वातावरणीय अध्ययन यथावत् राख्न होटेल संघ नेपाल (हान)ले माग गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को जटिल परिस्थितिमा खर्चका कारण साना तथा मझौला

काठमाडौं,पुस ४ । गायक योगेश्वर अमात्यको नाममा रहेको जग्गाको नक्कली लालपुर्जा बनाएर कर्जा लिइएको प्रकरणमा कुमारी बैंकका तत्कालीन कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुजमणि तिमिल्सिना सुरक्षित देखिएका छन् । नक्कली

काठमाडौं,पुस ४। बहुआयामिक गरिबी, प्राकृतिक तथा मानवीय विपत्ति र कोभिड–१९ जस्ता महामारीका कारणले आर्थिक क्षेत्रमा आएको शिथिलता एवं कमजोर पूर्वाधारको अवस्थाले नेपालको कुपोषण न्यूनीकरण गर्ने कार्यमा अवरोध पुगेको निष्कर्ष निकालिएको