
काठमाडौं,कात्तिक ८ — सरकारको ऊर्जाक्षेत्र विस्तार योजनाअन्तर्गत चालु आर्थिक वर्षमा हालसम्म तीन नयाँ प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले उक्त

जनकपुर,कात्तिक ८— मिथिला क्षेत्रमा छठ पर्वको पहिलो चरण ‘नहाय–खाय’ विधि शनिबार श्रद्धा र भक्तिसहित सम्पन्न गरिएको छ। व्रतालुहरूले आज पवित्र नदी र तलाउमा स्नान गरी व्रत सङ्कल्पसहित चोखो खानेकुरा सेवन

काठमाडौं,कात्तिक ८ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान

काठमाडौं,कात्तिक ८ — सरकार र जेनजीबीच जेनजी आन्दोलनका माग र मुद्दाहरूको दस्तावेजीकरण तथा कार्यान्वयनका लागि लिखित सम्झौता हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा दुवै पक्षबीच सम्झौता हस्ताक्षर हुने तयारी

रुकुमपश्चिम,कात्तिक ८ । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–७ झारमारेनजिक बुराउसेनीमा शुक्रबार बेलुका भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ। जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ।

रुकुमपश्चिम,कात्तिक ७ । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–७ झारमारेमा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। शुक्रबार साँझ जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज

काठमाडौं,कात्तिक ७ । गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरीलाई आत्महत्या दुरुत्साहन आरोपमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार गिरीलाई

जनकपुरधाम,कात्तिक ७ । मधेस प्रदेश सरकारले छठपर्वको चौथो दिन कात्तिक ११ गते (मङ्गलबार) थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज

हैदरावाद,कात्तिक ७ । दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु बसलाई पछाडिबाट ठोक्किएपछि बसमा आगो लागेपछि कम्तीमा २५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनामा अन्य धेरै