
काठमाडौं,असोज ३१ । काठमाडौंको टोखा नगरपालिका–२ चण्डेश्वरीमा एक जनाको हत्या भएको छ। बिहीबार राति पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको हत्या भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न आरोपमा प्रहरीले

काठमाडाैं,भदौ २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। आन्दोलन सुरु गरेको दोस्रो दिन नै जेनजी आन्दोलनकारीहरुले नेपालको सत्ता कब्जा गर्ने स्थिति आएपछि प्रधानमन्त्रीले राजिनामा दिएका हुन् ।

काठमाडौं,असोज ३१— ओमानमा जारी टी–ट्वान्टी विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपालले सामोआसँग खेल्दैछ । ओमानको अल अमिरत क्रिकेट मैदानमा आज अपराह्न सवा ४ बजे नेपाल र सामोआबीचको

काठमाडौं,असोज ३१ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही

झापा,असोज ३१ । झापाको अर्जुनधारा–११ चाम्लिङडाँडामा सर्पको डसाइबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा १० वर्षीय अनिश राई रहेका छन्। इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी सहायक निरीक्षक डोमी साहका

काठमाडौं,असोज ३१ । भारत र श्रीलंकामा आगामी वर्ष हुने आईसीसी पुरुष टी–२० विश्वकपमा सहभागी हुने सबै २० टोलीको टुंगो लागेको छ। एसिया तथा इष्ट एसिया–प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको खेलमा संयुक्त

काठमाडौं,असोज ३१ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल सुरु भएको छ। असोज २८ गते स्थगित बैठक बिहीबार पुनः बसेको हो। थापाले जेनजी प्रदर्शनपछि

ललितपुर,असोज ३१—प्रहरीले ५० किलोभन्दा बढी चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बलका सह–प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार, पक्राउ पर्ने व्यक्ति भारतको घोरसहन, पूर्वी चम्पारणका ३१ वर्षीय

झापा,असोज ३० । गौरादह नगरपालिका–९ स्थित सिस्नेखोलामा माछा मार्नेे क्रममा डुबेर आज दिउँसो तीन बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया