
काठमाडौं,जेठ २६ । सरकारले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेसँगै सांसद सुदन गुरुङ र महावीर पुन शपथ ग्रहणका लागि शीतलनिवास पुगेका छन्। प्रधानमन्त्री बालेन शाहको सिफारिसमा सुदन गुरुङ गृह मन्त्री तथा

काभ्रे,जेठ २६ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न १२ः३० बजेदेखि सवारी आवागमन बन्द गरिएको छ । रोशी खोलामा पानीको बहाब उच्च भएसँगै यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यान दिँदै रोशी खण्डमा सञ्चालन हुने सबै प्रकारका

मुस्ताङ,जेठ २६ । यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पछिल्लो जेठ १६ गतेसम्म रु छ अर्ब ६६ करोड २६ लाख राजस्व सङ्कलन गरेको छ । गत ३१

काठमाडौँ, जेठ २६ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा

काठमाडौं,जेठ २६ । आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत

काठमाडौं,जेठ २६ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर

काठमाडौं,जेठ २६। निर्वाचन आयोगले संघ, प्रदेश वा स्थानीय तहको निर्वाचनमा पराजित भएका व्यक्तिलाई सोही पदको कार्यकालभर अन्य तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने व्यवस्था प्रस्ताव गरेको छ। निर्वाचनसम्बन्धी कानुन संशोधन तथा

काठमाडौँ, जेठ २६ — नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको पाइएको छ। गत वर्ष देशभर करिब तीन हजार बिरामीको ब्रेन ट्युमर शल्यक्रिया गरिएको तथ्याङ्कले देखाएको छ,

काठमाडौं,जेठ २६ । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा हाइटेन्सन विद्युत् प्रसारण लाइनमुनि नक्सा पारित नगरी घर तथा अन्य संरचना निर्माण गर्ने प्रवृत्ति बढ्दो पाइएको छ। कानुनले यस्ता क्षेत्रमा निर्माण निषेध