समाज

नुवाकोटका शेर्पालाई १० लाख ठग्ने ४ जना काभ्रेबाट पक्राउ

काभ्रे असोज १९ । अमेरिकी डलर सस्तो मूल्यमा दिने भन्दै ठगी गर्ने ४ गिरोहलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ । साउन १२ गते नुवाकोटको दुप्चेश्वर गाउँपालिका–२ कुटुमसाङका पेन्जोम शेर्पालाई काभ्रेपलाञ्चोकको

नुवाकोटकी सोनिका तामाङले एकैपटक जन्माइन् ५ शिशु

काठमाडौं असोज १९ । नुवाकोटकी सोनिका तामाङले एकैपटक ५ शिशु जन्माएकी छन् । प्रसूति गृहमा थापाथलीमा २८ वर्षीया तामाङको गर्भबाट सोमबार बिहान शल्यक्रिया गरी ५ शिशु निकालिएको पारिवारिक स्रोतले जनाएको

गुल्मीमा आफ्नै छोरोको कुटपिटबाट बुवाको मृत्यु

गुल्मी,असोज १८ । गुल्मीमा आफ्नै छोरोको कुटपिटबाट बुवाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–४ बाज बस्ने ६० वर्षका दिलबहादुर बस्नेतको आफनै छोरा २६ वर्षका अनिल बस्नेतको कुटपिटबाट मृत्यु

बसोबास रहेको ठाउँमै दशैँ मनाउन आग्रह

काठमाडौं, असोज १९। कोरोना भाइरसको प्रकोप बढ्दै गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालीहरुको प्रमुख चाड दशैंँमा एक अर्को ठाउँमा आवतजावत नगर्न र बसोबास गरेकै स्थानमा दशैँ मनाउन आग्रह गरेको छ ।

साइबर अपराधमा संलग्न फरार एक कुख्यात अभियुक्त पक्राउ

काठमाडौं असोज १८ । महानगरीय प्रहरी परिसर काठमाडौँको विशेष टोलीले साइबर अपराधमा संलग्न रही फरार एक कुख्यात अभियुक्तलाई इलामको नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरेर काठमाडौँ ल्याएको छ । पक्राउ पर्नेमा

काठमाडौंबाट बाघको छालासहित ४ जना पक्राउ

काठमाडौं असोज १८ । प्रहरीले बाघको छालासहित काठमाडौँको स्वयम्भूबाट ४ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले स्वयम्भूस्थित होटल प्लाजामा ६० लाखमा बेच्नेगरी ल्याएर राखिएको पाटे बाघको छालासहित

जुम्ल्याहा बच्चा जन्माएकी २९ वर्षीया संक्रमित महिलाको बाँकेमा मृत्यु

बाँके असोज १८ । बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार बिहान उपचारकै क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा महेन्द्रनगर नगरपालिका–२, कंचनपुरकी २९ वर्षीया एक महिलाको

म्याद नाघेका सामान बेच्ने अर्को गोदाममा प्रहरीको छापा

काठमाडौं असोज १८ । महानगरीय प्रहरी परिसर काठमाडौंले म्याद नाघेका खाद्यवस्तु बेच्ने कलंकीको अर्को गोदाममा छापा मारेको छ। प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आइतबार बिहान छापा

भक्तपुरमा एक किशोरीमाथी बसभित्रै सामुहिक बलात्कार

भक्तपुर असोज १८ । भक्तपुरमा एकजना १६ वर्षीया किशोरीलाई चालक सहित तीनजनाले बसभित्रै बलात्कार गरेका छन् । एकजना १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले दुईजना युवकलाई पक्राउ गरिसकेको छ।