
काठमाडौं भदौ ३१ । बौद्धका स्थानीयले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्तिको माग गर्दै बुधबार प्रदर्शन गरेका छन् । स्थानीय नागरिकले फेरि पनि कुलमानलाई निर्देशक बनाउनु पर्ने माग

नुवाकोट,भदौ ३० । नुवाकोटको शिवपुरी गाउँपालिकामा असोज १ गतेदेखि विद्यालय सञ्चालनमा आउने भएको छ। मंगलबार बसेको गाउँपालिकास्तरीय प्रधानाध्यापकहरुको भर्चुअल बैठकले उक्त निर्णय गरेको हो। गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाको अध्यक्षतामा बसेको

काठमाडौं भदौ ३० । सरकारले एसिड आक्रमणमा परी घाइते भएका सबैको जीवनभरको उपचार गर्ने भएको छ। सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार एसिड आक्रमणमा परेकाहरूका लागि सबै औषधिसमेत सरकारले

काठमाडौं,भदौ ३० । टोखा नगरपालिका वडा नम्बर १ ले पुनः स्वाब संकलन गरेको छ।यसअघि वडा नम्बर १ ले वडा क्षेत्रका ७२ जनाको स्वाब संकलन गरेको थियो। सुरुमा स्वाब संकलन गरिएका

धनगढी भदौ ३० । धनगढीमा एक किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । बझाङको बित्थडचिर गाउँपालिका–२ घर भएका कलक बहादुर बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको हो। बोहराले

पर्सा भदौ ३० । पर्साको पोखरिया नगरपालिका ६ को सिर्सियामा बुवाले छुरा प्रहार गर्दा छोराको मृत्यु भएको छ । बुवाले रक्सी खाएर आएको विषयमा दुई जनाबीच भनाभन भएको थियो ।

नुवाकोट,भदौ २९ । घ्याङफेदीका पहिरो पीडित विभिन्न बस्तीका १९५ घरपरिवारलाई खाद्य सामग्री वितरण गरिएको छ। सोमबार एक कार्यक्रम बीच पहिरो पीडितहरुलाई एक संस्थाले खाद्य सामग्री वितरण गरेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष

काठमाडौं,भदौ २९ । राष्ट्रिय झण्डा जलाउने गायक पुर्पक्षका लागि जेल पठाउने आदेश अदालतले दिएको छ भने राष्ट्रिय झण्डा जलाएर भिडियो छायांकन गरी सार्वजनिक गर्ने समूहका ८ जना भने तारीखमा रिहा

बागलुङ,भदौं २९ । अविरल वर्षासंगै आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा सोमबार बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् । घरमाथिबाट आएको पहिरोले घर पुरिँदा ६१