समाज

मर्निङवाक समेत ननिस्कन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं,चैत १३ । काठमाडौं उपत्यकाको आकाशमा वायु प्रदूषण देखिएपछि स्वास्थ्य मन्त्रालयले घरबाहिर ननिस्कन साथै भोलि बिहान मर्निङ वाक समेत ननिस्कन अनुरोध गरेको छ । शुक्रबार दिउँसो एक्कासी काठमाडौंको आकाश धमिलो

लुम्बिनीको स्थायी राजधानी भालुवाङ क्षेत्रको जग्गा रोक्का फुकुवा

दाङ,चैत १३ । लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको भालुवाङ क्षेत्रको जग्गा रोक्का फुकुवा भएको छ । शुक्रबार बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले दाङको गढवा र राप्ती गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा

वायुप्रदुषणका कारण काठमाडौ तुवाँलोमय एयरपोर्ट बन्द

काठमाडौ,चैत १३ । शुक्रबार दिउँसो काठमाडौंको आकाशमा तुवाँलोमय बनेको छ । शुक्रबार बिहानैदेखि घाम लागेको छैन् भने कतैबाट पनि हावा चलेको छैन । मौसदविद्हरुका अनुसार खडेरीका कारण हावा सुख्खा भएको

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

काठमाडौं, चैत १३ । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या  ३०२४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

पछिल्लो २४ घण्टामा १ सय ५६ जनामा कोरोना संक्रमण

काठमाडौं, चैत १३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ सय ५६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ६ सय ६५ पुगेको

मुख्यमन्त्री राईले गरे प्रदेश १ को मन्त्रिपरिषद् विस्तार

विराटनगर,चैत १३। मुख्यमन्त्री राईले नेकपा माओवादी छोडेर एमालेमा आएकाहरुलाई मन्त्री बनाउँदै शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । माओवादी छाडेर एमालेमा आएका ताप्लेजुङका टङ्क आङ्बोहाङलाई मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजना

भागरथी हत्या प्रकरणः अभियुक्तसँग डीएनए मिल्यो

बैतडी, चैत १३ । बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्ट र घटनापछि पक्राउ परेका किशोरको डीएनए मिलेको प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाबाट बिहीबार आएको रिपोर्टमा

दर्जन अवसर गुमाएपछि नेपाल किर्गिस्तानसँग रोकियो

काठमाडौं, चैत १३ । घरेलु टोली नेपाल थ्री नेसन्स कपको आफ्नो पहिलो खेलमा १० खेलाडीमा समेटिएको किर्गिस्तानको यू–२३ टोलीसँग गोलरहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा

काठमाडौंका धारामा आइतबारबाट मेलम्चीको पानी

काठमाडौं, चैत १३ । बहुप्रतीक्षित मेलम्ची पानी काठमाडौंवासीका धारामा बल्ल झर्ने भएको छ । सरकारले आइतबारदेखि काठमाडौंका धारामा मेलम्ची पानी छाड्ने तयारी गरेको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)