
काठमाडौं,कात्तिक २७ । काठमाडौंको कलंकीमा बिहीबार बिहानै रोकिराखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ। मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको

नुवाकोट,कात्तिक २७ । नुवाकोटमा कोरोना संक्रमितको संख्या ६ सय ८३ पुगेको छ। बुधबार थप ३६ जनामा संक्रमण पुष्टि भएसँगै कुल सङ्क्रमित संख्या ६ सय ८३ पुगेको हो । कुल सङ्क्रमित

काठमाडौं,कात्तिक २७ । सरकारले नेवार समुदायको मागलाई सम्बोधन गर्दै मंसिर २ गते पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ। बिदा थपिएसंगै यस वर्ष भाइटीका मनाउन सरकारले दुई दिन सार्वजनिक बिदा

नुवाकोट,कात्तिक २६ । नुवाकोटको शिवपुरी गाउँपालिकाका एकल पुरुषलाई मासिक एक हजार भत्ता गाउँपालिकाले दिने भएको छ। गाउँपालिकाले सेवा क्षेत्रका ६० वर्ष पुगेका एकल पुरुषलाई समेत मासिक एक हजार रुपैयाँ भत्ता

कास्की कात्तिक २६ । ढुंगाले टाउकोमा प्रहार गरी साथीको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । दाङ घोराही घर भई कवाडी संकलन गर्ने २५ वर्षीय सहकर्मी कृष्ण

दाङ कात्तिक २६ । दाङमा प्रहरीले चितुवाको छाला र लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका ८ को वनगाउँबाट प्रहरीले मङ्गलवार राति उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौं कात्तिक २६ । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरूको पक्षमा ठूला सञ्चारगृहमा धर्ना दिएको छ । कोरोना महामारीका बीचमा पत्रकारहरूलाई विभिन्न बहानामा तलब भत्ता उपलब्ध नगराएको भन्दै महासंघले आन्दोलनस्वरूप धर्ना

पर्सा कात्तिक २६ । आफ्नै आनिको बालात्कारको आरोप लागेका तपस्वी रामबहादुर बोम्जनलाई अदालतमा उपस्थित हुन प्रहरीले अदालतको सूचना टास गरेको छ । बोम्जनलाई जिल्ला अदालत सर्लाहीमा हाजिर हुन ३५ दिने

काठमाडौं, कात्तिक २६ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनले कार्यदल गठनपछि विज्ञप्तिमार्फत भनेका छन्, ‘कोरोना महामारीसँग जुध्नु हाम्रो प्रशासनको सबैभन्दा ठूलो लडाइँ हुनेछ, म विशेषज्ञ र विज्ञानको सहायतामा निरन्तर यसबारे जानकारी