समाज

अति आवश्यक नभई घरबाहिर ननिस्कन जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह

काठमाडौं कात्तिक ४ जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वसाधारणलाई अति आवश्यक नभई घरबाहिर ननिस्कन अपिल गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले मंगलबार यस्तो अपिल जारी गरेका हुन्। दसैं नजिकिँदै

भैरहवाको पेट्रोल पम्पमा आगलागी,तीस हजार लिटर डिजेल नष्ट

बुटबल,कात्तिक ४ । रुपन्देहीको भैरहवास्थित एक पेट्रोल पम्पमा इन्धन खन्याउँदै गरेको ट्यांकरमा आगलागी भएको छ । सोमबार राति ८ बजे सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरमा रहेको एभरेष्ट आयल सप्लायर्समा ट्यांकरबाट जमिनमुनिको ट्यांकीमा

चर्चित हास्यकलाकार शिवहरि पौडेललाई मातृशोक, ‘आमा, फेरि पनि मलाई माफ गर्नुहोला’

काठमाडौं कात्तिक ३ । चर्चित हास्यकलाकार तथा निर्देशक शिवहरि पौडेललाई मातृशोक परेको छ । उनका सय वर्षीया आमा गंगादेवी पौड्यालको आइतबार राति ११ बजे निधन भएको कलाकार पौडेलले सामाजिक सञ्जालमार्फत

दाङमा चितुवाको छालासहित १ पक्राउ

दाङ,कात्तिक ३ । दाङमा प्रहरीले चितुवाको छाला सहित १ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ५ धर्ना निवासी ५० बर्षीय इन्द्र बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय

खसी बोका प्रतिकिलो ५६० मा बिक्रीवितरण गर्ने

काठमाडौँ,कात्तिक ३ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो रु ५६० मा खसी तथा बोका बिक्रीवितरण गर्ने भएको छ । मकवानपुर र दाङबाट यस वर्षको बडादशैँका लागि पहिलो चोटि

सिन्धुपाल्चोकमा कोरोनाबाट एकैदिन तीन जनाले ज्यान गुमाए, कुल मृत्यु संख्या ११ पुग्यो

सिन्धुपाल्चोक, कात्तिक २ । सिन्धुपाल्चोकमा कोरोनाबाट आइतबार एकै दिन थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोटेकोसी गाउँपालिका ३ का ६० वर्षीय पुरुष, बाह्रबिसे नगरपालिका ३ का १९

कांग्रेस नेताद्वय केसी कोरोनामुक्त, थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं, कात्तिक २ । कांग्रेस नेता एवं पूर्वमन्त्रीद्वय अर्जुन नरसिंह केसी कोरोना संक्रमणमुक्त भएका छन् भने सुनीलबहादुर थापा आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । आफूहरु कोरोनामुक्त र डिस्चार्ज भएको नेताहरुले

यात्रा गर्दा फेस शिल्ड भाइजर अनिवार्य, पुरानै भाडादर लागू हुने

काठमाडौं कत्तिक २ । सरकारले लामो तथा मध्यम दुरीमा यात्रा गर्दा फेस शिल्ड भाइजर लगाउन यात्रुलाई आग्रह गरेको छ । कोरोना भाइरसको जोखिमसँगै दशैँमा ओहोरदोहोर गर्नेको सङ्ख्या पनि बढ्ने भएकाले

असई मृत्यु प्रकरण: हत्या गरी नदीमा फालेको प्रहरी निष्कर्ष

धनगढी कात्तिक २ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक असई गोविन्दबहादुर विकको धारिलो हतियार प्रहार गरी हत्या भएको खुलेको छ। असई विकको गर्धन र घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएको