समाज

दाजुभाइको मोटर साइकल दुर्घटनामा मृत्यु

नवलपुर,वैशाख २७ । नवलपुरको कावासोतीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। कावासोती–१ लोकाह खोला नजिकै भएको दुर्घटनाम कावसोती–११ शान्ति टोलका  २२ वर्षीय ईश्वर दर्लामी र १९ वर्षीय सागर

भारत र पाकिस्तान युद्ध विराम गर्न सहमत भएको पाकिस्तानद्वारा पुष्टि

काठमाडौं,वैशाख २७ । पाकिस्तानका विदेशमन्त्री इशाक डारले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको स्विकारेका छन्। उनले सामाजिक सञ्जाल साइट एक्समा यसको पुष्टि गर्दै लेखेका छन्, ‘पाकिस्तान र भारतले तत्काल लागू

आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ

ललितपुर,वैशाख २७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् भनेका छन् । नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा लोमान्थाङ अन्तरराष्ट्रिय

गोरखामा पौडी खेल्ने क्रममा डुबेर १ जना युवकको ज्यान गयो

गोरखा,वैशाख २७ । गोरखा सदरमुकामको छेवेटारमा रहेको दरौंदी नदीमा पौडी खेल्ने क्रममा डुबेर १ जना युवकको ज्यान गएको छ । ज्यान गुमाउने युवक बार पाक सुलिकोट गाउँपालिका–८ पन्द्रुङ, गैरी छापका

तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

रुपन्देही,वैशाख २७ । पच्चीस सय ६९ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस यही वैशाख २८, २९ र ३० गते लुम्बिनीमा विशेष उत्सवका रुपमा मनाइने भएको छ । लुम्बिनी विकास कोषले आज

गाउँमै दूधका सामग्री उत्पादन गर्दै नुवाकोटका रामप्रसाद पुडासैनी, स्थानीय उत्पादन प्रवर्द्धन

नुवाकोट,वैशाख २७ । नुवाकोटको थानापतिमा गाउँमा दुग्धजन्य सामग्री उत्पादन गरिएको छ । यसवाट स्थानीय उत्पादन गाउँमै प्रवर्द्धन भइरहेको छ । काठमाडौँ प्रवेशका लागि नुवाकोटबाट छोटो दुरीको त्रिशूली–छहरे–टोखा सडक मार्गको बिचमा

नुवाकोटका किसानहरूलाई रैथाने वाली प्रवर्द्धन कार्यक्रम

नुवाकोट,वैशाख २७ । आधुनिक प्रविधिमार्फत कृषिमा उत्पादनमा वृद्धि गर्ने उद्देश्यले नुवाकोटको सूर्य गढी गाउँपालिकामा ’रैथाने बाली प्रवर्द्धन कार्यक्रम’ सञ्चालन भएको छ । कार्यक्रमअन्तर्गत किसानहरूलाई आधुनिक कृषि उपकरणहरू प्रदान गरिएको छ

भारतीय राजदूत श्रीवास्तवद्वारा आतङ्कवादविरुद्ध नेपालले लिएको अडानका लागि धन्यवाद व्यक्त

काठमाडौं,वैशाख २७ । भारतले नेपाल सरकार र यहाँका राजनीतिक पार्टीले भारतको जम्मु–काश्मीर क्षेत्रमा भएको आतङ्ककारी हमलाको विरोध गर्दै त्यसका विरुद्धमा चालिएको कदमप्रति एक्यबद्धता जनाएकामा नेपालाई धन्यवाद दिएको छ । नेपालका

एसइई नतिजा तयारी, उत्तरपुस्तिका परीक्षण रातिसम्मै

काठमाडौं,वैशाख २७ । करिब महिना दिनसम्म चलेको शिक्षक आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको दबाबमा रहेको राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण कार्यलाई तीव्रता दिएको छ । शिक्षक आन्दोलनका क्रममा