समाज

आलुको बिउँ खोज्न भौंतारिने  रामेछापका किसान आफैं बिउँ निर्यात गर्दै

रामेछाप,असार २८ । केहि बर्ष अगाडि सम्म आलुको बिउँ खोज्न देशका बिभिन्न स्थानमा भौंतारिने  रामेछापका किसानहरु अहिले भने यसको बिउँ निर्यात गर्न सक्ने भएका छन् । जिल्लाको उमाकुन्ड र गोकुलगंगा

६२ बर्षमा नागरिकता पाएपछि राहतको पर्खाइमा लरुबती

सिरहा,असार २८ । सिराह गोलबजार ना.पा ८ चोहर्वा टोलमा बसोबास गर्दै आएकी लरुबतील ६२ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छिन ।  घरबाहार विहिन असाहय लरुबती सदा वर्षौंदेखि सडकछेउको सरकारी जमिनमा

भारतद्वारा नेपाली क्रिकेट खेलाडीलाई भोपालमा एक महिनाको प्रशिक्षण अवसर

काठमाडौं,असार २८ । युवा विकास र खेल कूटनीतिलाई सुदृढ बनाउने उद्देश्यले काठमाडौँस्थित  भारतीय राजदूतावासले नेपाली यू-१९ क्रिकेट खेलाडीहरूलाई भोपालमा एक महिनाको व्यावसायिक प्रशिक्षणको व्यवस्था गरेको छ। ‘नेपाली युवाहरूका लागि राजदूत

काठमाडौँ महानगरपालिकाको आगामी आवको बजेट सीमा २५ अर्ब ११ करोड

काठमाडौं,असार २७ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु २५ अर्ब ११ करोडको बजेट सीमा निर्धारण गरेको छ । आन्तरिक विवादका कारण कामपाले बजेट ल्याउने समयसीमाभन्दा ढिला

नुवाकोटको विदुर–६ मा ६ सय घरधुरीलाई विद्युतीय चुलो वितरण

नुवाकोट, असार २७ । दाउरा र ग्यासको खपत घटाउँदै वातावरण संरक्षण गर्ने उद्देश्यसहित नुवाकोटको विदुर नगरपालिका–६ का ६ सय घरपरिवारलाई विद्युतीय चुलो वितरण गरिएको छ। विदुर नगरपालिका वडा नं. ६

नुवाकोटमा गुणस्तरीय शिक्षा विस्तार हुँदै: जिपिए ४ प्राप्त विद्यार्थीहरू सम्मानित

नुवाकोट, असार २७ । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरीले नुवाकोटका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा गुणस्तरीय शिक्षा दिन प्रतिदिन विस्तार हुँदै गएको बताएका छन्। उनले प्याब्सन नुवाकोटद्वारा

सूचना केन्द्रका पूर्व कार्यकारी निर्देशक पौडेलसहित छ जनाविरुद्ध १५ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं,असार २७ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित छ जनाविरुद्ध १५ करोड ८८ लाख ५० हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान

उद्योग समितिको बैठकमा त्रिवि छात्रावास र औषधि आपूर्तिका विषयमा छलफल

काठमाडौं,असार २७ । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा त्रिभुवन विश्वविद्यालयको छात्राबासको खानेपानी र सरसफाइका सम्बन्धमा छलफल भएको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकमा

समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं,असार २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छ । विश्व