
भैरहवा,पुस ८ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट मङ्सिर ३० देखि उडान रोकेको फ्लाई दुबईले पुनः उडान सुचारु गर्ने भएको छ । मौसमको कारण देखाउँदै दुबई–भैरहवा उडान रोकेको फ्लाई दुबईले

काठमाडौँ, पुस ८ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा तीन हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादन क्षेत्रमा काम गर्न जानका लागि

काठमाडौँ, पुस ८ । चिसो मौसम सुरु भएसँगै बजारमा खाना पकाउने एलपी ग्यासको खपत बढ्न थालेको छ । अन्य समयको तुलनामा चिसो समयमा ग्यासको प्रयोग धेरै हुने हुँदा खपत बढेको हो

लेखनाथ, पुस ८ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध आइतबार मुद्दा दायर भएको छ । कास्की जिल्ला अदालतमा

नारायणगढ, पुस ८ । बाघलाई मार्न राखिएको पासोमा उल्टै सिकारी परेर बाघको सिकार बनेको घटना चितवनमा सार्वजनिक भएको छ । गत कात्तिक २ गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने तीनचुली मध्यवर्ती
लाओस,पुस ८ । नाइजेरियाको प्रहरीले आइतबार खाना वितरण केन्द्रहरूमा भएका दुई भागदौडमा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको जनाएको छ । यसअघि प्रहरीले २२ जनाको निधन भएको जनाएको थियो । दक्षिणी

काठमाडौ,पुस ८ । भारतका प्रसिद्ध गायक सोनु निगमले नेपाली दर्शकसँग साक्षात्कार गर्न प्रतीक्षारत रहेको बताएका छन् । पुस १० गते बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’

तानसेन,पुस ८ । ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ । सुनजस्तो पहेँलो धातु देखाएर सक्कली गरगहना ठगी गर्ने चार जना युवालाई जिल्ला प्रहरी कार्यालय पाल्पाले

काठमाडौं,पुस ८ । नेपालको हवाई क्षेत्रलाई युरोपियन युनियन (ईयू)को कालोसूचीबाट हटाउन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजन गर्न लागेको छ । यसका लागि संसद्मा दुईओटा विधेयक पेस गरिँदै छ