समाज

आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ किनबेच?

काठमाडौं, पुस ९ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको

नुवाकोटको शेरा दरबारको १८४ रोपनी जग्गा भूमाफियाको कब्जामा

नुवाकोट,पुस ९ । जिल्लाको विदुरस्थित ऐतिहासिक शेरा दरबारको एक सय ८४ रोपनी जग्गा भूमाफियाको कब्जामा परेको छ। विदुर नगरपालिका–२ मा रहेको सो जग्गा नेपाल ट्रस्टका नाममा आउनुपर्नेमा भू–माफियाको कब्जामा परेको

अब पेट्रोल पनि पाइप लाइनबाट

काठमाडौँ, पुस ९ । आगामी जनवरी पहिलो सातादेखि पाइप लाइनबाट पेट्रोल आयात हुने भएको छ । यसअघि डिजेल मात्र आयात हुने गरेकोमा अब पेट्रोल र मटितेलसमेत पाइप लाइनबाट आयात गर्न लागिएको

तीन विश्वविद्यालयमा उपकुलपति नियुक्त

काठमाडौ,पुस ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्  । ती विश्वविद्यालयका कुलपतिसमेत रहेका ओलीले पोखरा विश्वविद्यालयमा प्राडा वेदराज केसी, नेपाल संस्कृत विश्वविद्यालयमा प्राडा धनेश्वर

वैदेशिक रोजगारीको पीडा, पाँच महिनामा १९ करोड ठगी

काठमाडौँ, पुस ९  । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा वैदेशिक रोजगारीका क्रममा १९ करोड ३९ लाख ८६ हजारभन्दा बढीको ठगी भएको छ । सो विवरण वैदेशिक रोजगार विभागमा परेको

निर्धन संस्थाको आयोजनामा रूपन्देहीमा ३ दिने उन्नत बेमौसमी तरकारी खेती तालिम शुरु

काठमाडौं,पुस ९ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहक सदस्यहरूका लागि रूपन्देहीमा ३ दिने ‘उन्नत बेमौसमी तरकारी खेती तालिम’ सोमबारबाट शुरु भएको छ ।  निर्धन संस्थाको आयोजनामा निर्धन उत्थान

विद्युत् प्रसारण र वितरण प्रणाली विस्तारमा ७२ अर्ब ९३ करोड रुपैयाँ लगानी जुट्यो

काठमाडौं,पुस ९ । देशभित्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवम् आधुनिकीकरण गर्न करीब ७२ अर्ब ९३

दुप्चेश्वर मेलाको भेटी खर्च कटाएर पाँच लाख बचत

नुवाकोट,पुस ९ । जिल्लाको प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर मन्दिरमा यस वर्ष लागेको मेलामा भक्तजनले चढाएको भेटी बचत भएको छ। दुप्चेश्वर विकास कोषका अनुसार यसवर्ष मेलाको विभिन्न खर्च कटाएर पाँच लाख रुपैयाँ

मौसम: देशभर बढ्यो चिसो

काठमाडौं,पुस ९ । पश्चिम नेपालबाट मौसममा बदली सुरु भएसंगै चिसो बढेको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि फैलिने क्रममाा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम