समाज

मैले चीनसँग गरेका सबै समझदारीको फोटोकपी गरेर ओलीले प्रचार गरिरहेका छन् : प्रचण्ड

चितवन,मंसिर २५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा कुनै नयाँ समझदारी नभएको दाबी गरेका छन् । मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई

तराईमा बाक्लो हुस्सुका कारण उडान प्रभावित

विराटनगर,मंसिर २५ । तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ। विराटनगर विमानस्थल अहिलेसम्म बन्द छ भने जनकपुर विमानस्थल भर्खरै खुलेको नेपाल नागरिक उड्डयन

एनपीएल: कर्णालीको तेस्रो जित

काठमाडौ,मंसिर २५ । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलका कर्णालीले पोखरा एभेन्जर्सलाई सात विकेटले हरायो । पाँचौँ खेलमा

बालिका करणीको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व प्रमुख शिवाकोटी पक्राउ

बिर्तामोड,मंसिर २५ । घरमा काम गर्ने बालिकालाई पटक–पटक करणी गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व प्रमुख ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् । झापा बिर्तामोड नगरपालिका ५ निवासी पूर्व नगरप्रमुख ६८ वर्षीय

मुम्बईको कुर्ला पश्चिम दुर्घटनामा चार जनाको मृत्यु, २५ घाइते

मुम्बई,मंसिर २५ । मुम्बईको कुर्ला पश्चिम एसजी बर्वे रोडमा सोमबार राति बसले पैदलयात्री र सवारी साधनलाई ठक्कर दिँदा कम्तीमा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बस अंधेरीतर्फ जाँदै

सुनको मूल्य एकैदिन तोलामा २१ सयले बढ्यो

काठमाडौं,मंसिर २५ । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला

रौतहटमा स्कर्पियो दुर्घटना हुँदा आठ जनाको मृत्यु

रौतहट,मंसिर २५ । जिल्लाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमाहा धनसार खण्डमा मङ्गलवार बिहान बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटना हुँदा चालक सहित आठ जनाको मृत्यु भएको छ भने चार जना

आजको मौसम: विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं,मंसिर २५ । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली भएको छ । पश्चिमी वायुको असर र स्थानीय वायु सक्रिय हुँदा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा

रूखले किचेर खोटाङमा एक जनाको ज्यान गयो

खोटाङ, मङ्सिर २५ गते । गोलिया काठ काट्ने क्रममा रूखले किचेर हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित ढाडगाउँका १८ वर्षीय मिलन दमाइकाे मृत्यु भएको छ ।  रावाबेँसी गाउँपालिका–२ खार्पाका कमलबहादुर सार्कीको भडाँरेस्थित