
काठमााडौं,वैशाख २८ । नेपालमा कोरोना संक्रमणका कारण थप १३९ जनाको मृत्यु भएको छ । सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण १३९ जनाको मृत्यु भएको हो

काठमाडौ,वैशाख २७ । नेपालमा बितेको २४ घण्टामा थप ९२७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टा समयावधिमा १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

काठमाडौँ,वैशाख २७ । काठमाडौँमा निषेधाज्ञा पुनः १५ दिन लम्बिएको छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप १५ दिनका लम्बिएको डीसीसीएमसी काठमाडौले जनाएको छ ।

रसुवा,वैशाख २७ । रसुवामा थप एकजना कोरोना संक्रमितको ज्यान गएको छ। कोरोना संक्रमणबाट ज्यानको जानेमा दोलखाका एक ४८ वर्षीय पुरुष रहेका छन । मृतक रसुवाको पालिङ्खर्क वसोवास गर्दै आएका ती

दाङ,वैशाख २७ । जिल्लामा कोरोना संक्रमितहरुको उपचारमा सहजता ल्याउन दाङ जिल्ला उद्योग बाणिज्य संघ अक्सिजनको जोहोमा लागेको छ । केही दिनयता निरन्तर अक्सिजन संकलन अभियानमा रहेको उद्योग बाणिज्य संघले चितवनबाट

गुल्मी,वैशाख २६ । गुल्मी सदरमुकाम तम्घासमा ४० शैयाको अक्सिजन सहितको आईसोलेशन वार्ड स्थापना गरिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टका साथ संक्रमण दिनानुदिन बढ्दै गएपछि ४० शैयाको आईसोलेशन निर्माण गरिएको

काठमाडौं, बैशाख २६ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ५० जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टा समयावधिमा १८ हजार ७८७ परीक्षणमा ८ हजार ७ सय

सिन्धुपाल्चोक,वैशाख २६ । सिन्धुपाल्चोक जिल्लामा आज आइतबारदेखि पूर्ण रुपमा निषेधाज्ञा हुने भएको छ । आज साँझ ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू हुने जिल्ला प्रशासन

काठमाडौं, बैशाख २६ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको इमर्जेन्सी कक्षबाहिर शुक्रबार कोरोनाबाट सिकिस्त बिरामी र तिनका आफन्तको रुवावासी थियो। आफन्तले अस्पताल परिसरमा भेटिने चिकित्सक, नर्स, कर्मचारीसँग हात जोडर बिरामीलाई भर्ना